मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • ९ जनालाई ७ दिनभित्र हाजिर हुन प्रहरीले जारी गर्‍यो सूचना

९ जनालाई ७ दिनभित्र हाजिर हुन प्रहरीले जारी गर्‍यो सूचना

  • बुधबार, फाल्गुन १०, २०७९
९ जनालाई ७ दिनभित्र हाजिर हुन प्रहरीले जारी गर्‍यो सूचना

नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ।

newskarkahna-news463730.

चर्चामा

सम्बन्धित समाचार