सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

बडीमालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

  • बुधबार, माघ २५, २०७९
बडीमालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

बाजुरा —  बडिमालिका  नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएकाे छ। बडीमालिका नगरपालिकाकाे आयोजनामा आजदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता सदरमुकाम मार्तडीमा रहेकाे  मालिका माविकाे खेलमैदानमा हुने बडिमालिका नगरपालिकाले जनाएकाे छ।  प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स लगायतका खेल खेलाइने आयोजकले जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार