शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

  • मङ्लबार, माघ २४, २०७९
यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।

पावरको भ्रमणका विषयमा युएसएडले गत विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार