मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्थानियले फेला पारेको घोरेल जंगलमा छाडीयो

स्थानियले फेला पारेको घोरेल जंगलमा छाडीयो

  • शनिबार, पुस २३, २०७९
स्थानियले फेला पारेको घोरेल जंगलमा छाडीयो

बाजुरा — बडिमालिका नगरपालिका वडा न ८ अन्तरगत रापक नजिकै खोलामा फसिएको अबस्थामा फेला परेको घोरेललाई जिल्ला बन कार्यालयको रोहबरमा जंगलमा छोडीएको छ ।
पुस २१ गते दिउसो नदिमा फसिएको अबस्थामा फेला परेको घोरेललाइ स्थानियले जिल्ला बन डिभिजन कार्यालय बाजुराको जिम्मा दिएका थिए । जिल्ला बन डिभीजन कार्यालय बाजुराले जिल्ला प्रहरी कार्यालय, पत्रकार सम्बन्धीत वडाका वडा अध्यक्षको रोहवरमा शुक्रबार पुनः जंगलमै छोडेको जिल्ला बन डिसिभजन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार