• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

एसईई परीक्षा वैशाखमा हुने
शिक्षा
एसईई परीक्षा वैशाखमा हुने
  • ४ years अगाडि

काठमाडौँ — यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्। वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने […]

आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर
समाचार
आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौं — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर ११८ रुपैयाँ ७७ पैसा र विक्री दर ११९ रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १३४ रुपैयाँ ६६ पैसा र विक्री दर १३५ रुपैयाँ ३४ पैसा, […]

आज २०७८ माघ ९ गते आइतबारको राशिफल
समाचार
आज २०७८ माघ ९ गते आइतबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ ९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । […]

देशभरिका अदालत आइतबार बन्द हुने
देश
देशभरिका अदालत आइतबार बन्द हुने
  • ४ years अगाडि

काठमाडौं — सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ। पूर्वप्रधानन्यायाधीश शर्माको ८८ […]

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
देश
१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
  • ४ years अगाडि

कामाडौं — पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा […]

मौसमी फ्लू र कोरोना संक्रमण कसरी छुट्याउने?
समाचार
मौसमी फ्लू र कोरोना संक्रमण कसरी छुट्याउने?
  • ४ years अगाडि

कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ। यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्ने गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लीनीकल रिसर्च युनिटका प्रमुख डा. […]

गजल
कला /साहित्य
गजल
  • ४ years अगाडि

आउनुहोस् स्वच्छ बिचार बाट क्रान्ति गरौँ बिना चोट बिना हतियार बाट क्रान्ति गरौँ रोल्पा, रुकुम बाट धेरै गर्यौँ न्यायको लागि अब ! सिधै शिंह’दरबार बाट क्रान्ति गरौँ हो! यहाँ लाखौँ करोडौलाई मुक्ति मिल्नेछ एक दुई सय हुँदै, हजार बाट क्रान्ति गरौँ के क्रान्ति गर्नु मान्छे मारेर, त्रास देखाएर धारिला शब्दहरुको प्रहार बाट क्रान्ति गरौँ अरे’भोली […]

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
समाचार
जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
  • ४ years अगाडि

गुल्मी — गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने […]

बाजुरामा कोरोनाकाे पिसिआर जाँच गर्दा निशुल्क
समाज
बाजुरामा कोरोनाकाे पिसिआर जाँच गर्दा निशुल्क
  • ४ years अगाडि

बाजुरा–बाजुरा जिल्लामा पिसिआर जाँच सेवा निशुल्क गरेको छ । अस्पताल बाजुराले सञ्चालमा ल्याएको पिसिआर ल्याबमा कोरोना जाँच निशुल्क गर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशिले वताएका छन् । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको १ महिना बढी समय भएको छ । सेवा सञ्चालन आएपछि १ सय ७६ जनाको […]

अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ
समाचार
अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ
  • ४ years अगाडि

नेपालगन्ज– बाँकेको नेपालगन्जमा बस्दै आएकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उनी फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन्। सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए। मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा […]

नीजिकरणले देशलाई खरानि पार्छ!
कला /साहित्य
नीजिकरणले देशलाई खरानि पार्छ!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — अहिले पेट्रोलियम पदार्थमा भयको ममूल्य बृद्धिले देश अक्रान्त भयकोछ चारौं तिर बिरोधका स्वरहरू गुंञ्जिन्छन।सरकारले बिधुत धेरै उत्पादन भयो कता बिक्रि गर्नेभन्दै नागरिकहरूलाई इन्डेक्सन चुला प्रयोग गर्ने शुझाब दिएको थियो।बुधुतको बोल्टेज यति कमछ मूश्किलले घर उज्यालो हुन्छ।अनि एउटा आएरन बाट कपडा स्त्रिगर्दा मिटरबाट स्युच डाउँन हुन्छ यस्तो अबस्था बिधुतकोछ।त्यसले सरकारको खोकलो धागलाई छर्लङ्गै […]

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते, अबस्था गम्भिर
बुढीगंगा
बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते, अबस्था गम्भिर
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी एक महिला आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी छन । घाईते हुनेमा सोही नगरपालिका वडा न ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन । बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । भालुको […]

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु
समाचार
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु
  • ४ years अगाडि

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। […]

आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने
सुचना प्रबिधी
आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने
  • ४ years अगाडि

काठमाण्डौँ — आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ। विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च […]

सत्य चिज पहिलोपटक नमिठाे हुन्छ !!
विचार/ब्लग
सत्य चिज पहिलोपटक नमिठाे हुन्छ !!
  • ४ years अगाडि

जनक बि सि हाम्रो लडाइँ धर्तिमा असत्य र असमानताकाे बिरुद्ध लडाइँ हाे । मुटठिभर शाेषक भराैठेका मानिसहरु हाम्रो लडाइँमा सत्यलाई कुल्चनु उनिहरुकाे काम हाे । धर्तिमा असमानताकाे राज्य ब्यवस्थाकाे ठाउँमा जनबादि राज्य सत्ता ल्याउने हाम्रो काम हाे । सत्य चिजलाई ताेडमाेड गरेर उसले अराजक सैलिमा जनता माझमा हुटिङ गरेर असत्यलाई प्रयाेग गर्नु उसको जिम्मेवारी हाे […]

काठमाडौँमा तीन जना मृत फेला
समाचार
काठमाडौँमा तीन जना मृत फेला
  • ४ years अगाडि

काठमाडौँ  — काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। […]

अवैध रकमसहित दुई जना पक्राउ
समाचार
अवैध रकमसहित दुई जना पक्राउ
  • ४ years अगाडि

जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको रु नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच […]

आज कुन देशको मुद्राको विनिमयदर कति ?
अर्थ
आज कुन देशको मुद्राको विनिमयदर कति ?
  • ४ years अगाडि

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको […]

विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका
क्रिकेट
विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका
  • ४ years अगाडि

काठमाडौं — आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । […]

शनिबार, शनिको पूजा गर्नुहोस्
धर्म-संस्कार
शनिबार, शनिको पूजा गर्नुहोस्
  • ४ years अगाडि

काठमाडौँ– हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । यसरी गरौँ पूजा शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । […]

आज २०७८ माघ ८ गते शनिबारको राशिफल
समाचार
आज २०७८ माघ ८ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ ८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न […]

  • « Previous
  • १
  • …
  • 316
  • 317
  • 318
  • 319
  • 320
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga