• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ साल माघ १७ गते सोमबारको राशिफल
समाचार
आज २०७८ साल माघ १७ गते सोमबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ १७ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ– २०७८ माघ १७ गतेको राशिफल मेष : आजको दिन राम्रो देखिएन। चन्द्रमाबाट चौंथो स्थानमा चलिरहेकाले गर्दा सोचका काममा […]

बाजुरा सदरमुकाममा एमाले र काँग्रेस दिप प्रज्वलन गरि सहिद दिवस मनाए
बडिमालिका
बाजुरा सदरमुकाममा एमाले र काँग्रेस दिप प्रज्वलन गरि सहिद दिवस मनाए
  • ४ years अगाडि

बाजुरा — देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा नेकपा एमाले र नेपाली काग्रेस बाजुराले एकै ठाउँमा छुट्टा छुट्टै दिप प्रजवलन गरी सहिद दिवस मनाएका छन । सदरमुकाम मार्तडीकाे लाेकतान्त्रीक चाेकमा दिप प्रज्वलन गरी नेकपा एमाले र काग्रेसले सहिद दिवस मनाएका हुन । करिव ५ मिनेट अगाडी लाेकतान्त्रिक चाेकमा दिप […]

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित
समाचार
कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित
  • ४ years अगाडि

काठमाडौं– कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् । उनका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ […]

पर्सामा प्रहरी जवान मृत फेला परे
समाचार
पर्सामा प्रहरी जवान मृत फेला परे
  • ४ years अगाडि

पर्सामा एक प्रहरी जवानको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको […]

कविता– भै’गो नि बर्वाद
कला /साहित्य
कविता– भै’गो नि बर्वाद
  • ४ years अगाडि

रोकिन के बेर मुटुको चाल यस्तै हो भने त यहाँ बन्द हुन के बेर धड्कनको गति दुनियाँ आक्रान्त भएको बेला कोभिडले विश्वलाई फसाएको बेला अब यहाँ राज कोरोना कै त छ नि ! देशको भलाइ गर्न नपाइ यो सुगन्धित नेपाली मकाटोको एक रत्ति ऋण तिर्न नपाइ घाटको यात्रा तय भए त भै’गो नि बर्वाद ! […]

मिश्रका १० हाइकुहरू
कला /साहित्य
मिश्रका १० हाइकुहरू
  • ४ years अगाडि

१.स्वर्ग चाहिन्न यो धर्ती भए पुग्छ पसिना झार्न। २.शून्यता भित्र जीवन खाेज्छु सधैं भ्रममा पर्दा। ३.मायाकाे फुल ढकमक्क भएर बिस्तारै फुल्छ। ४.खल्तिमा राख्छ काजु बदाम पेस्ता मनमा छुरा। ५.साेचेर बस्छु रङ्गिन दुनियाँमा भावना शून्य। ६.गरेर मात्र सिद्वान्तकाे कुराले पेट भर्दैन। ७.रूप देखाई मन देखाउँदैन एैनाले किन? ८.जीवन यात्रा भने जस्ताे सरल हुन्न कहिले। ९.चुनाव जित्ने […]

बाजुरामा आईतबार २२ जना कोरोना पोजेटिभ संक्रमितको संख्या २२६ पुग्यो
बडिमालिका
बाजुरामा आईतबार २२ जना कोरोना पोजेटिभ संक्रमितको संख्या २२६ पुग्यो
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लामा आइतबार २२ जना कोरोना पोजेटिभ देखीएका छन । जिल्लामा एन्टिजेन बिधीबाट गरिएको ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ ।

वीरगञ्जमा बालिका हत्या आरोपमा युवक पक्राउ
समाचार
वीरगञ्जमा बालिका हत्या आरोपमा युवक पक्राउ
  • ४ years अगाडि

वीरगञ्ज — वीरगञ्जमा बालिका हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ । पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो । […]

नाटेश्वरीमा ६ करोड भन्दा बढिको लागतमा फनपार्क र मन्दीर बन्दै, सासंद थापाद्धारा शुभारम्भ
त्रिवेणी
नाटेश्वरीमा ६ करोड भन्दा बढिको लागतमा फनपार्क र मन्दीर बन्दै, सासंद थापाद्धारा शुभारम्भ
  • ४ years अगाडि

बाजुरा — त्रिबेणी नगरपालिकाको वडा न ७ नाटेश्वरी मन्दीरमा करिव ६ करोड भन्दा बढि लागतमा नाटेश्वरी मन्दिर पुन निर्माण तथा फन पार्क निर्माण हुने भएको छ । नाटेश्वरीमा निर्माण हुने मन्दिर र फन पार्कको बाजुराका संघिय सांसद लाल बहादुर थापाले एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन । करिव ६ करोड लागतमा फन पार्क निर्माण गरिने […]

केवल विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिला : पत्नी होइन, प्रेमिका बन्ने शोख
समाचार
केवल विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिला : पत्नी होइन, प्रेमिका बन्ने शोख
  • ४ years अगाडि

विवाहेत्तर सम्बन्ध अवैध हुन्छ । तर संसारमा लुकिछिपी यस्तो सम्बन्धमा रमाउने महिला तथा पुरुषहरु थुप्रै छन् । एकजना महिला त यस्ती छिन् जसलाई केवल विवाहित पुरुषसँग मात्र अफेयर चलाउन मज्जा आउँदछ । ती महिलालाई पुरुषसँग विवाह गर्ने कुनै इच्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल विवाहित पुरुषकी गर्लफ्रेण्ड बन्न चाहन्छिन् […]

बाजुरा बडिमालिका नगरपालिकाकाे पाेरखे लेकका ३२ रमणिय दृस्य
बडिमालिका
बाजुरा बडिमालिका नगरपालिकाकाे पाेरखे लेकका ३२ रमणिय दृस्य
  • ४ years अगाडि

बाजुरा — वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको भए पनि बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७ काे पाेरखे लेकमा भने हिउँ खेल्ने अान्तरिक पर्यटककाे संख्यामा भने बृद्धी भएकाे छ । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेपछी बाजुराकाे नजिककाे गन्तब्य पाेरखेमा हिउँ खेल्न जानेकाे संख्यामा बृद्धी भएकाे छ […]

हिमँपातले सुत्केरीलाई कष्टकर
समाज
हिमँपातले सुत्केरीलाई कष्टकर
  • ४ years अगाडि

बाजुरा–बुढीनन्दा नगरपालिका ९ बस्ने पेमा गुरुङ्ग सुत्केरी भएको ९ दिन भयो । उनि सुत्केरी भएको समय देखी लगायतार हिमँपात भइरहेको छ । हिमँपात सँगै चिसो बढेपछि नवजात छोरी र उनलाई सकस भएको छ । पेमा भन्छन्, दैनिक नुहाउनु पर्छ चिसो पानि अर्को सुत्केरी भएपछि अलगै राख्ने गरेका छन्, चिसोले बच्चा र आफुलाई सञ्चो नभएको वताईन् […]

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने
सुचना प्रबिधी
फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने
  • ४ years अगाडि

मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् । नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा […]

करेन्ट लागेर एक युवकको मृत्यु
समाचार
करेन्ट लागेर एक युवकको मृत्यु
  • ४ years अगाडि

दंगीशरणमा एक व्यक्तिको करेन्ट लागेर एक युवाको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ७ बाँकाका ३६ वर्षीय भूपेन्द्र डाँगीको करेन्ट लागेर मृत्यु भएको हो। डाँगी शुक्रबार बेलुका ६ बजेतिर घरमा मृत अवस्थामा फेला परेका थिए। विद्युतको नाङ्गो तारमा छुन पुग्दा डाँगीको मृत्यु भएको देखिन आएको प्रहरीले जनाएको छ।। करेन्टका कारण हातबाट ओछ्यानसमेत जलेको अवस्था […]

सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, १३ घाइते
समाचार
सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, १३ घाइते
  • ४ years अगाडि

मलङ्गवा — पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्। सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस […]

चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ
समाचार
चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ
  • ४ years अगाडि

चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई […]

राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्या : कङ्गोमा ५१ जनालाई मृत्युदण्डको सजाय
समाचार
राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्या : कङ्गोमा ५१ जनालाई मृत्युदण्डको सजाय
  • ४ years अगाडि

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दर्जनौँ लडाकु सदस्यहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ । राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु […]

शँयुक्त मोर्चा किन?
विचार/ब्लग
शँयुक्त मोर्चा किन?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे– चल्दा चल्दैको बलियो संगठनलाई टुक्राएर सयुँक्त मोर्चाका कुरा गर्छन।किन चाहियो संयुक्त मोर्चा के सांच्चै क्रान्ति गर्नका लागि बनाउँन खोजेकाहुन त संयुक्त मोर्चा?यदि क्रान्तैनै गर्ने बिचार भए किन टुक्राउँछन संगठन?पक्कै पनि यो स्वार्थि खेलहो।यो स्वार्थि अभिनय किन र अभिनय कहिले सम्म?जनताको आकंक्षा सँगको यो खेल कहिले सम्म खेल्ने हुन यि पद लोलुपता र क्यारिरिष्टहरू। […]

बझाङको दुर्गाथलीमा इन्टरनेटको समस्या:३ कम्पनीका इन्टरनेट जोड्दा पनि कछुवा गति
सुचना प्रबिधी
बझाङको दुर्गाथलीमा इन्टरनेटको समस्या:३ कम्पनीका इन्टरनेट जोड्दा पनि कछुवा गति
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — बझाङको दुर्गाथली गाउँपालिकामा भरपर्दो इन्टरनेटको सुविधा नहुँदा सेवा प्रभावमा समस्या भएको छ । गाउँपालिकाले ३ सेवा प्रदायक कम्पनीका इन्टरनेट जडान गरेको भएपनि एउटाले पनि राम्रोसंग काम नगर्दा कार्यालयका दैनिक कार्यसम्पादनमा समस्या हुन थालेको हो । गाउँपालिकामा इन्टरनेट नहुँदा दैनिक गर्नुपर्ने काम प्रभाबित हुन थालेपछि छुट्टाछुटै कम्पनीका इन्टरनेट जडान गरिएको भएपनि समस्या […]

कैलालीको एक होटेलमा पुरुष मृत भेटिए
समाचार
कैलालीको एक होटेलमा पुरुष मृत भेटिए
  • ४ years अगाडि

धनगढी — कैलालीमा एक पुरुष होटेलमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डान यही माघ ३ गतेदेखि उक्त […]

  • « Previous
  • १
  • …
  • 308
  • 309
  • 310
  • 311
  • 312
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga