गजल!
चिसो मौसममा पनि झन हुरी बतास चल्दा, प्राकृतीक झटारो हृदयको पास-पास चल्दा। मानिसको पनि सहनसिलता बांध टुट्नेरैछ, जरूरत भन्दा बढी यो चीसोको रास चल्दा। हामि त घरमा बसेर लेखेका छौं गजल गीत, कति पिढा हुँदोहोला फुटफाटमै बास चल्दा। गरिब मजदुर जनता तातो लगाउने लुगाछैन, कसरी गुजारे दिनरात चिसोमा बर्षात चल्दा। सोंचिरहन्छु अक्सर आउँछन मष्तिकमा प्रश्न, […]