• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

जब युवतीको शरीरमा डाक्टरले जोडिदिए उल्टो खुट्टा !
समाचार
जब युवतीको शरीरमा डाक्टरले जोडिदिए उल्टो खुट्टा !
  • ४ years अगाडि

न्युजिल्याण्डमा बस्ने जेस क्विन ८ वर्षकी छँदा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । परीक्षण पश्चात् उनलाई ओस्टियोसार्कोमा अर्थात् हड्डीको क्यान्सर भएको पत्ता लाग्यो । यो क्यान्सर हड्डीको निर्माण गर्ने कोशिकामा हुन्छ । प्रायः मानिसले आफ्नो शरीरलाई नजरअन्दाज गर्दछन् । तर जब आफूलाई कुनै गम्भीर रोग लाग्दछ तब बल्ल आफ्नो शरीरको मूल्यबोध हुन्छ । शरीरका कुनै […]

हिमाली गाउँपालिकाकाे याेजना, धुलो मुक्त बिधालय अभियान
शिक्षा
हिमाली गाउँपालिकाकाे याेजना, धुलो मुक्त बिधालय अभियान
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक बाताबरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यताले गुणस्तरीय शिक्षा हाँसिल नहुने भन्दै धुलो मुक्त बिधालय अभियान अघि सारेको छ | गुणस्तरीय शिक्षाको कुरा गर्दै गर्दा ग्रामीणक्षेत्रमा रहेका अधिकांस बिधालयमा अध्ययन गरिरहेका बिधार्थीहरु बस्ने डेस्क बेन्च र ओछ्याउने कार्पेटको […]

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए
देश
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

शिक्षा आर्थिक नैतिक डांवाडोल पारेकाछन, नागरिकलाई हिंजो आज जिउँदै मारेकाछन। भ्रष्ट भन्दा पनि झनै भ्रष्ट भएछ देशको नीति, राक्षेश संग मानवता असाय जस्तै हारेकाछन। देशलाई सत्तासिनहरूलेनै तहस नहश बनाए, सबै सम्पत्ति देशको उनिहरूले नितारेकाछन। उठौं,जागौं नेपालीहरू सारा कङ्गाल देशभयो, पानी गिट्टि बालुवा रूखहरू अन्तै सारेकाछन। उत्खनन् हुन्छन काला र सेता ढुङ्गा दिनौराती, देशलाई झन पछि […]

स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गर्ने योजना
देश
स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गर्ने योजना
  • ४ years अगाडि

स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । माघ १९ मा बसेको […]

बिर अस्पतालको शैयामा आर्थिक अभावमा छटपटाउँदै हरिभान चदारा
बडिमालिका
बिर अस्पतालको शैयामा आर्थिक अभावमा छटपटाउँदै हरिभान चदारा
  • ४ years अगाडि

बाजुरा–बाजुराको बडिमालिका-७ जिल्लीका हरिभान चदारा बिर अस्पतालको शैयामा जिनवमरणको दोसाधमा रहेका छन् । आर्थिक अभावमा उनि अस्पतालको बेडमा छटपटाई रहेको आफन्त पदम चदाराले वताएका छन् । आर्थिक अबस्था कमजोर भएका हरिभानलाइ अस्पताल बाजुरामा उपचार हुने नभएपछि थप उपचारका लागि अछामको बयलपाटा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भब नभएपछि कैलालिको सेति प्रादेशिक अस्पता हुदै काठमाडौ […]

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय
समाज
स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय
  • ४ years अगाडि

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन […]

चैत ९ गते भुतपुर्ब सैनिक सम्मेलन, बिभिन्न कार्यक्रम गरि मनाईदै
बाजुरा बिशेष
चैत ९ गते भुतपुर्ब सैनिक सम्मेलन, बिभिन्न कार्यक्रम गरि मनाईदै
  • ४ years अगाडि

बाजुरा — नेपाली सेनाले चैत ९ गते भुतपूर्व सैनिक सम्मेलन हुने भएकाे छ । नेपाली सेनाको ब्यबस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सुदुरपश्चिमको दिपायलमा चैत ९ गते हुने भएको छ । पश्चिम कमाण्ड हेड क्वाटर अन्तरगत दिपायल क्षेत्र नम्मर ५ बाहिनी अड्डा अन्तरगत बाजुरा लगायत डडेलधुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला र डोटी जिल्लाहरुमा […]

बाजुराको रुढि गाउँमा चरम खाद्य संकट, सँगै कुपोषण
समाज
बाजुराको रुढि गाउँमा चरम खाद्य संकट, सँगै कुपोषण
  • ४ years अगाडि

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ रुढि गाउँमा चरम खाद्य संकट सँगै बालवालिका र सुनौला हजार दिनका आमा कुपोषण दर बढीरहेको छ । गाउँमा रहेका अधिकांश बालबालिका कुपोषित रहेको शिक्षक धन बहादुर धामिले वताएका छन् । बालबालिका मात्र नभइ गर्भवती, सुत्केरीमा समेत कुपोषण रहेको शिक्षक धामिले वताए । गाउँमा आठ बर्ष देखि चरम खाद्य संकटको चपेटामा […]

हजारौं मानिसमा बाँडिदैछ ३ करोड मूल्यको यो सिक्का
समाचार
हजारौं मानिसमा बाँडिदैछ ३ करोड मूल्यको यो सिक्का
  • ४ years अगाडि

सुन्दा अचम्म लाग्न सक्दछ । तर यो एउटा विशेष सिक्काचाहिं हजारौँ मानिसमा बाँडिदैछ । यो सिक्का कुनै चानचुने सिक्का होइन । यसको मूल्य झण्डै सबा ३ करोड रुपैयाँ छ । यति धेरै मूल्य हुने यो सिक्का हिरा जडित होला अनि कुनै बहुमूल्य धातुबाट बनेको होला भन्ने अनुमान गर्नुभयो भने तपाईं गलत हुनुहुन्छ । यो सिक्का […]

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी
स्वास्थ्य तथा जीवनशैली
घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी
  • ४ years अगाडि

काठमाडौं — बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् । दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने गरेका छन् । […]

काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही
समाचार
काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही
  • ४ years अगाडि

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक […]

सङ्खुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु
समाचार
सङ्खुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु
  • ४ years अगाडि

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु […]

देशभरका ६० विद्यालयले पाए ६ करोड अनुदान, बाजुरा शुन्यमा
राजनीति
देशभरका ६० विद्यालयले पाए ६ करोड अनुदान, बाजुरा शुन्यमा
  • ४ years अगाडि

बाजुरा–  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय छनाेटमा परेका हुन्। केन्द्रको […]

सङ्क्रमण दर घटे पनि किन बढ्दै छ मृतक सङ्ख्या ?
देश
सङ्क्रमण दर घटे पनि किन बढ्दै छ मृतक सङ्ख्या ?
  • ४ years अगाडि

नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण दर घटे पनि मृत्यु दर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक साताको तथ्याङ्कलाई केलाउँदा दैनिक ७ जनादेखि १६ जनासम्मको मृत्यु भएको छ । सङ्क्रमणकै कारण माघ १ गतेदेखि २१ गतेसम्म २०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सङ्क्रमित अस्पताल भर्ना […]

रोकिराखेको ट्रकमा कार ठाेक्किंदा ३ को मृत्यु
समाचार
रोकिराखेको ट्रकमा कार ठाेक्किंदा ३ को मृत्यु
  • ४ years अगाडि

बुटवल — रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व पश्चिम् राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा पश्चिमबाट आउँदै गरेको लु ३ च ४४४२ नम्बरको कार सोमबार […]

सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या
समाचार
सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या
  • ४ years अगाडि

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । हत्यापछि फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी […]

आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ
समाचार
आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ
  • ४ years अगाडि

कर्णाली —  सुर्खेतको वीरेन्द्रनगर-२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी […]

एम सीसीको भुत!
विचार/ब्लग
एम सीसीको भुत!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — पहिले ओलिले एम सीसी संसद बाट पारित गराउँन नसकेपछि झण्डै दुई तिहाईको सरकार र संसद बिघटन गरेका थिए।उन्ले त्यो वेला सोंचेका थिए यो संसदलाई बिघटन गरेर मेरै सरकारको रोहबरमा मध्यब्दि निर्वाचन भयो भने मेरो पार्टीले दुई तिहाई बहुमतलिएर सरकार बनाउँछु र यो एमसीसीलाई पारित गरेर अमेरिकाको कटपुतलि बन्ने सोभाग्य मलाई प्राप्त हुनेछ।त्यो […]

कस्तो रहनेछ आजको मौसम ?
समाचार
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ । मंगलबार पनि प्रदेश नं १, मधेस, बागमती […]

आज २०७८ माघ २४ गते सोमबारको राशिफल
समाचार
आज २०७८ माघ २४ गते सोमबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ २४ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? तपाईंको आजको फलादेश हेर्नुहोस् मेष : आजको दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक लाभ हुने योग रहे पनि अन्य क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ। विद्याको […]

  • « Previous
  • १
  • …
  • 300
  • 301
  • 302
  • 303
  • 304
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga