गजल!
समस्यहरू सबैका एकैनास हुन्छन, आफ्नो लागि ती सबै खाश हुन्छन। ढुङ्गा लाई पुजेर ढुक्क हुनेहरू यहां, हाम्रो समाजभित्र अधिकांश हुन्छन। जात जातीहरूलाई लडाएर राजगरे, तर उनै पनि बिदेशीका दाश हुन्छन। छैन कतैसत्य झुठ फरेबछ जताततै, त्यसैले नि झन दुःखको राश हुन्छन। पहिले सांझमा आएका देवता मान्थे, अहिले धेरैमा राक्षसको बास हुन्छन। हिंजो आज त पढ्ने […]