अमेरिकाको अनुदानले लडाएकोछ
जनता लाई अमेरिकाको अनुदानले लडाएकोछ, उनैका दलाल नेताहरूको उखानले लडाएकोछ। लैजान्न चाहिंदैन तेरो एम सीसी लैजा भन्दा पनि, साम्राज्यबादको अमिलो आवहानले लडाएकोछ। केहि मुठ्ठिभर बिदेशका दलालहरूको मनोमानी, देशभित्र छिरेका यि केही वेइमानले लडाएकोछ। अमेरिका संसारको एउटा महा साम्राज्यबादी हो, अरू देशलाई मिच्यो उसैको शानले लडाएकोछ। खानेभय खा नत्र घिच भन्दै मिठो बिष फालेको, जनता विस्वको […]