गजल!
कहिले सामाजिक काम कहेले पारिवारिक काम हुन्छन, थकैलाग्यो भनेपनि यिनैसम्झनाहरू पनि आराम हुन्छन। कसलाई बिर्शनै नसक्किने गरिराखिन्छ हृदयको माझमा, उनैको सम्झनाले ब्याकुल यिनी आंखा शुभ साम हुन्छन। नाता रगतको हौश वा बर्गिय चोखो हुनुपर्छ मन भित्र मा, एक आर्का संग साँचो मयाँ अटाउँने बलियो खाम हुन्छन् हो मानिश शंघर्षको लामू यात्रामै भएको हुँनाले मित्रहरू, कहिले […]