गजल!
जतापनि आ आफ्नो स्वार्थ मात्रै खाली हुन्छ, हो छर्लङ्गै देखाउने त्यही फाटेको जाली हुन्छ। मान्छेको स्वार्थ लुकाए पनि कहाँ लुक्छ मित्र, मान सम्मान र वेलावेला खोजेको ताली हुन्छ। यत्ति मात्र दुःख लाग्छ यो लेखकलाई सधैभरी, पसिना बगाउँनेको हकमा नै रित्तो थालि हुन्छ। बक्त बलवान भए गधापनि पहलवान हुनेहुँदा, बिदेशी आसिर्वाद पाएको देशको माली हुन्छ। गहन […]