बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • रास्ट्रियता माथि ठुँलै हस्तक्षेप !!

रास्ट्रियता माथि ठुँलै हस्तक्षेप !!

  • मङ्लबार, फाल्गुन १७, २०७८
रास्ट्रियता माथि ठुँलै हस्तक्षेप !!

जनक बि सि

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसि संसदमा दर्ता गरि दियाे ।
समकक्षिबाट सभामुख बाेलि रहेका थिए एमसिसि पारित गर्नै दिदैन झुटठा भयो रास्ट्रियता माथि बैदेशिक हस्तक्षेप भयाे ।

अमेरिकी साम्राज्यवादकाे एजेन्डाअनुरुप एमसिसि प्रयाेग गरेर देश जाने भयो। १९ दिने महान जनआन्दोलनबाट प्राप्त गणतन्त्र संविधान धरापमा पर्‍यो ।

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसि नेपाली जनताका ज्याँनि दुस्मनले सक्रिय बनायाे ।
यि जनताको दुस्मनकाे कारणले देश रणभुमि मैदानमा बदलि दियो ।

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसि बिकासकाे नाममा अमेरिकी साम्राज्यवादले घुँसायाे।
५६ कराेड अमेरिकी डलर खाँएर ओलि , प्रचन्ड , देउवा लगायतका जन्तुहरुलाई हसाँउनु र फसाँउनुसम्म फसाँयाे ।

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसिले देश गम्भीर आक्रमण पर्‍यो ।
एमसिसि नेपाली भुमिमा प्रयाेग हुदै जादा देश सिरिया, साेमालिया , अफगानिस्तान बनेर खरानी हुने भयो ।

अमेरिकी साम्राज्यवादलाई धुलाे चटाउन ए ,,,, देशभक्त शक्तिहरु चुप लाएर नबस ।
याे देश रहने कि नरहने हिसाब किताब गरेर रास्ट्रियतामाथि भएको ठुलै हस्तक्षेपलाई प्रहार गर्न रमिते नबन ।

चर्चामा

सम्बन्धित समाचार