• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग
देश
दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग
  • ४ years अगाडि

दोहा — युनाइटेड अरब इमिरेट्स् (युएई) मा पक्राउ परी जेल सजाय कटाई रहेका पत्रकार उमाकान्त पाण्डेलाई विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले रिहाइको माग गरेका छन् । कतार, कुवेत, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, बेल्जियम र भारतस्थित महासंघ शाखाहरूका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पाण्डेको रिहाइका लागि माग गरिएको हो । यूएईमा कार्यरत पाण्डेलाई सामाजिक […]

अमेरिकी डलर १२२ पुग्यो : यस्तो छ शनिबारको विनिमय दर
अर्थ
अमेरिकी डलर १२२ पुग्यो : यस्तो छ शनिबारको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा […]

आज २०७८ साल फागुन २१ गते शनिबारको राशिफल
समाचार
आज २०७८ साल फागुन २१ गते शनिबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन २१ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन २१ गते शनिबार मेष : आजको दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। सोचेका कामहरु पूरा हुनेछन्। सामाजिक […]

बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला बन्दी
देश
बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला बन्दी
  • ४ years अगाडि

बाजुरा — बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् । यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका आफन्तहरुलाई मात्रै […]

सुदूरपश्चिमका ७४ लेखक र गजल मञ्चद्वारा साहित्य महोत्सव बहिष्कार
कला /साहित्य
सुदूरपश्चिमका ७४ लेखक र गजल मञ्चद्वारा साहित्य महोत्सव बहिष्कार
  • ४ years अगाडि

धनगढी — कैलालीको धनगढीमा बिहीबारदेखि सुरू भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बनेको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भइरहेको नेपाली साहित्य महोत्सव २०७८ विवादमा तानिएको हो। ७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरेका छन्। उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका हुन्। ‘साहित्यको यस्तो कार्यक्रम भइरहदा […]

जुवाको खालबाट २ महिला सहित १३ जना पक्राउ
समाचार
जुवाको खालबाट २ महिला सहित १३ जना पक्राउ
  • ४ years अगाडि

काठमाडौँ — महानगरीय प्रहरी प्रभाग कपनले २ महिला सहित १३ जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुबाट ३ लाख सन्तान्नब्बे हजार रुपैयाँ, १९ थान कौडा दाना बरामद भएको प्रहरीले जनाएको छ। बिहिबार राती ८ बजेतीर काठमाडौँ महानगरपालिका – ६ बौद्ध रामहिटी नजिक मानिसहरु जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनको टोली गएको […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

जनताको अबस्था सरकारलाई खबर हुँदैन, देशभक्त र इमानदार जनताको कदर हुँदैन। यस्तो गैर जिम्मेदार सरकारछ हाम्रो देशमा, कुनदिन दुश्मनलाई देश बुझाउँछ भर हुँदैन। दलालीगर्दै बिदेशको,आफ्नै सन्तान मरायो, हाम्रो पसिनाले पल्यो तर कसैको डर हुँदैन। आफ्नो देशको मायाँ हुन्छ जनताको मुटुमा, तरपनि शुरक्षित देशको खोला र बगर हुँदैन। भ्रष्टचार बढ्छ र महंगी बढ्छ दिनौदिन यँहा, यो […]

घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु
समाचार
घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु
  • ४ years अगाडि

दैलेख — दैलेखमा निसास्सिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० वर्षीया हरिकला बादी र १८ वर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । बिहीबार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवैजनाको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । आगोले हरिकलाको […]

सिरहामा १४ वर्षीया छोरी बलात्कार गर्ने पिता पक्राउ
देश
सिरहामा १४ वर्षीया छोरी बलात्कार गर्ने पिता पक्राउ
  • ४ years अगाडि

सिरहामा आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु
समाचार
जेसिबी दुर्घटनामा सहचालकको मृत्यु
  • ४ years अगाडि

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो । निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा २ क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० […]

झापामा किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ
देश
झापामा किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ
  • ४ years अगाडि

झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना युवक पक्राउ परेका छन् गौरिगंज गाउँपालिका-२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजवंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको […]

ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु
समाचार
ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु
  • ४ years अगाडि

काठमाडौँ — चितवनमा ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार राति भरतपुर महानगरपालिका–६ जय नेपाल चोकमा ट्र्याक्टरको ठक्करबाट भरतपुर १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको घटनास्थलमै मृत्यु भएको हो। महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्र्याक्टरले पौडेलले चलाएको विपरित दिशाबाट आइरहेको […]

ताप्लेजुङ अस्पतालको उपचार कक्षमै भालु पसेपछि…
समाचार
ताप्लेजुङ अस्पतालको उपचार कक्षमै भालु पसेपछि…
  • ४ years अगाडि

ताप्लेजुङ — जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ। बिहीबार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो। बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए। उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर […]

स्थानीय निर्वाचन बारे!
विचार/ब्लग
स्थानीय निर्वाचन बारे!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — अहिले सरकारले थ्रेशहोल्ड जस्तै सिस्टम बनाएकोछ राजनीतिक पार्टीहरूलाई त्यहि अनुसार दर्ता गरेर स्थानीय निर्वाचनमा जाने योजना अनुसार अहिले सम्म आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ गतेसम्म दिएको समयासिमाभित्र दल दर्ताको आव्हान गरेकोमा ८० दलले नाम दर्ता गराएकाछन भनेर चुनाव आयोगले बताएकोछ। अहिले स्थानीय चुनावलाई नियाल्दा […]

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्य तथा जीवनशैली
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर
  • ४ years अगाडि

धनगढी — सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३८ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। नेपाल प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुबाट चर्म रोग, आँखा, नाक, कान तथा घाँटि सम्बन्धी समस्याहरुका साथै नर्सिङ विभाग, मेडिसिन, […]

करेन्ट लागेर वडासदस्यको मृत्यु
समाचार
करेन्ट लागेर वडासदस्यको मृत्यु
  • ४ years अगाडि

तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तरकारी बारीमा […]

ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या
समाचार
ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या
  • ४ years अगाडि

नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्। पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्। ठूलो आवाजमा […]

नदीमा डुबेर दुई बालकको मृत्यु
समाचार
नदीमा डुबेर दुई बालकको मृत्यु
  • ४ years अगाडि

चितवन — नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ। आज दिउँँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकासचोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन्। अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन। स्थानीयवासीले […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
अर्थ
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ४ years अगाडि

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य […]

आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा चट्याङसहित वर्षा
सुचना प्रबिधी
आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा चट्याङसहित वर्षा
  • ४ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का […]

अमेरिकी डलर १२१ नाघ्यो : यस्तो छ शुक्रबारको विनिमय दर
अर्थ
अमेरिकी डलर १२१ नाघ्यो : यस्तो छ शुक्रबारको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १४ पैसा […]

  • « Previous
  • १
  • …
  • 275
  • 276
  • 277
  • 278
  • 279
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga