गजल!
अमेरिका द्वारा कसै कसैले उपाहार पाए, सत्तामै बनिरहने आर्कोपल्ट आधार पाए। दलाली त्तेतिकै कस्लेगर्छ फाइदा नभएर, फेरिपनि चुनाव जित्नलाई हथियार पाए। बिरोध गर्नेले देशकै लागी लाठी खाएछौं, पारित गराउँनेहरू घुमनलाई संसार पाए। बैधानिक अबैधानिक जेसुकै भएतापनि, जिवनभरी आफुले बिक्रिहुँने बजार पाए। हामिले दलाल भन्छौं गद्धार भन्छौ होला, तर उनिले भिक दिने राम्रो साहुकार पाए। भन्छन […]