• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

विश्व क्षयरोग दिवस : नेपालमा क्षयरोगबाट बर्सेनि १६ हजारको मृत्यु
देश
विश्व क्षयरोग दिवस : नेपालमा क्षयरोगबाट बर्सेनि १६ हजारको मृत्यु
  • ४ years अगाडि

काठमाडौं —‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् । सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य […]

मुक्तीकोटको मौखिकरुपमा नाम फेरीए पनि लिखित डकुमेन्टमा डुमकोट
समाज
मुक्तीकोटको मौखिकरुपमा नाम फेरीए पनि लिखित डकुमेन्टमा डुमकोट
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको वडा न १ मुक्तीकोटको नाम मौखीक रुपमा मात्रै फेरीएको छ । तत्कालीन माओबादी द्धन्दका बेला डुमकोटको नाम मुक्तीकोट भनेर नाम बदलेको भए पनि यर्थातमा नाम परिर्वतन हुन सकिरहेको छैन । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मुक्तिकोट नामले सो ठाउँलाई पनि हेपिरहेको छ । अहिले पनि सरकारि […]

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३९ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १६१ […]

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते
अन्तर्राष्ट्रिय
इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते
  • ४ years अगाडि

जेरूसेलम — इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात व्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ। घटनामा थुप्रै घाइते भएका छन्। इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समूहमध्ये एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो। एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो। इस्लामिक स्टेट […]

कस्तो रहनेछ आजको मौसम ?
सुचना प्रबिधी
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । बिहीबार देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, […]

ठेकी बनाउने चँदरा पेसा सङ्कटमा
समाज
ठेकी बनाउने चँदरा पेसा सङ्कटमा
  • ४ years अगाडि

परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा […]

आज २०७८ साल चैत १० गते बिहीबारको राशिफल
धार्मिक
आज २०७८ साल चैत १० गते बिहीबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ साल चैत १० गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत १० गते बिहीबार मेष : दिन सामान्य छ। सोचेका कामहरुमा बाधा हुने भएकाले नयाँ योजनामा हात नहाल्नुहोला। सामाजिक, आर्थिक […]

नक्कली राजनितिज्ञ हरुलाइ मेरो खुल्ला चुनौती!
समाज
नक्कली राजनितिज्ञ हरुलाइ मेरो खुल्ला चुनौती!
  • ४ years अगाडि

बडो ताज्जुब लाग्छ कहिले काँही , पाँच वर्ष सम्म जनता हराएको खोज्न नसक्ने राजनेता हरु आज गाउँ गाउँमा हात जोड्दै तपाइको परिवार संख्या कति छ भने खोज्दै हिन्छन । झुटो आश्वासन दिएर भोट माग्दै तपाईलाइ जागिर लगाइदिने रे, केहि समस्या भए हामिलाइ सम्झिनुस् रे , एक पार्टी ले प्रचार गर्दै गयो अर्को पार्टी ले उसको […]

विपद् तथा आपत्कालीन अवस्थामा महिला नेतृत्वको शक्ति विषयक संवाद कार्यक्रम सम्पन्न
सुदुरपश्चिम प्रदेश
विपद् तथा आपत्कालीन अवस्थामा महिला नेतृत्वको शक्ति विषयक संवाद कार्यक्रम सम्पन्न
  • ४ years अगाडि

बाजुरा — हरेक विपद् तथा आपत्कालीन अवस्थामा महिलाहरूको भूमिका महत्त्वपूणर् हुने गरेको र महिला नेतृत्वले थप सक्रियता बढाउनु पर्नेमा सरोकारवालाहरूको जोड रहेकाे छ । केएर नेपाल र निड्स नेपालद्वारा संयुक्त रूपमा सञ्चालित कोभिड प्रतिकार्य तथा पुनर्लाभ परियोजना अन्तर्गत बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित “विपद् तथा आपत्कालीन अवस्थामा महिला नेतृत्वको शक्ति” विषयक संवाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले महिला […]

कञ्चनपुरका अवैध क्रसर उद्योगमा अख्तियारको नजर, मापदण्ड विपरितमाथी कार्बाहीको तयारी
समाचार
कञ्चनपुरका अवैध क्रसर उद्योगमा अख्तियारको नजर, मापदण्ड विपरितमाथी कार्बाहीको तयारी
  • ४ years अगाडि

कञ्चनपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुन विपरित अवैध रुपमा संचालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योगलाई कार्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयले जिल्लामा रहेका अवैध क्रसर उद्योग बिरुद्ध एक्सनमा जाने तयारी गरेको छ । अख्तियार […]

हत्या षड्यन्त्रको आरोपमा लेखा अधिकृत पक्राउ
समाचार
हत्या षड्यन्त्रको आरोपमा लेखा अधिकृत पक्राउ
  • ४ years अगाडि

काठमाडौं — सर्लाहीको वाग्मती नगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन्। एक व्यापारीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा उनलाई म्याग्दीबाट पक्राउ गरी ल्याइएको हो। सिद्धिबहादुर रायमाझीलाई गोली हानी हत्या गर्नका लागि भारतीय सुटर बोलाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा अधिकृत ५० वर्षीय विश्वराज पोखरेल गत पुसदेखि फरार थिए। अदालतबाट हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको […]

यिनिहरूका कुरा सुन्दा हांसों लाग्छ!
विचार/ब्लग
यिनिहरूका कुरा सुन्दा हांसों लाग्छ!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — प्रचण्डले निशुल्क शिक्षा रोजगार को लागि संघर्ष गर्ने भन्छन।उन्ले आफ्नो प्राण गएपनि जाला तर निशुल्क शिक्षाको माग छाड्दैन भनेकाछन। डांक्टर बाबुरामले फेरी क्रान्ति गर्नुपर्छ पहिलेको लेपुगेन अब फेरी जनताले रगत बगाउँनुपर्छ भन्छन। ओलीले दुई तिहाई बहुमत लिएर मदन भण्डारी जिवलाल आश्रृत र राजदरबार हत्याकांण्डको छानबिन गराउने बिचारहरू लाई पाठकहरूले कसरी बुझ्नुभयो? जनताहरूले […]

धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा
भलिबल
धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा
  • ४ years अगाडि

धनगढी  — कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन्। बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन्। बुधबार दिउसो भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो। २५–१७, २५–२१ २५–९ को […]

बाजुरामा नामको मात्र स्वास्थ्य बिमा
समाज
बाजुरामा नामको मात्र स्वास्थ्य बिमा
  • ४ years अगाडि

लक्ष्मीराज पाध्याय–स्वास्थ्य बिमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बिमा बोर्डले १ जेठ २०७६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा राखेर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो । तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम अहिले सम्म शुरु हुन सकेको छैन् । बाजुराका ५ स्थानीय तहका लागि सदरमुकाम […]

भूपू सैनिक सम्मेलन प्रधानसेनापतिले दिपायलबाट सुरु गर्दै
देश
भूपू सैनिक सम्मेलन प्रधानसेनापतिले दिपायलबाट सुरु गर्दै
  • ४ years अगाडि

धनगढी — प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही २०७८ चैत ९ गते दिपायलबाट सुरु हुँदैछ। प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ। सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को […]

भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट
देश
भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट
  • ४ years अगाडि

काठमाडौं — मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ । तर, […]

दाङमा ६५ वर्षीया महिला मृत फेला
समाचार
दाङमा ६५ वर्षीया महिला मृत फेला
  • ४ years अगाडि

दाङ — दाङमा एक जना महिलाको शव फेला परेको छ । बबई गाउँपालिका-७ राउताराकी ६५ वर्षीया गंगी कुँवरको शव घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । मृत अवस्थामा फेला परेकी कुँवरको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । कुँवरको शव देखेपछि स्थानीय वनका चौकीदारले मृतकको परिवारलाई खबर गरेका थिए । […]

महिलाको तुलनामा किन पुरुषलाई धेरै दिन अन्तरिक्षमा राखिन्छ ?
सुचना प्रबिधी
महिलाको तुलनामा किन पुरुषलाई धेरै दिन अन्तरिक्षमा राखिन्छ ?
  • ४ years अगाडि

हरेक दिन पृथ्वीको बाहिर विकिरण फैलिरहेको हुन्छ । सूर्यका साथै तथा ताराहरूबा तयस्ता विकिरण पृथ्वीतर्फ आउँदछन् । त्यसमा अत्यधिक शक्तिशाली उर्जायुक्त तरंग हुन्छन् जसले शरीरको अणुहरूबाट इलेक्ट्रोनलाई नष्ट गरिदिन सक्दछ । धेरै समयसम्म विकिरणयुक्त क्षेत्रमा बस्दा रेडियसन सिकनेस तथा क्यान्सर पनि हुनसक्दछ । तर खुसीको कुरा हाम्रो पृथ्वीलाई सुरक्षाकवचले घेरेको हुन्छ । पृथ्वीलाई म्याग्नेटोस्फेयर तथा […]

लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठक्कर खाँदा आगलागी
समाचार
लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठक्कर खाँदा आगलागी
  • ४ years अगाडि

भक्तपुरको लोकन्थलीमा मोटरसाइकल र शव वाहन ठक्कर खाँदा आगलागी भएको छ। बुधबार बिहान साढे ९ बजे मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित आकाशेपुल मुनी शववाहनले मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। ठक्कर दिँदा मोटरसाइकलमा आगोलागी भएको हो। सिन्धुपाल्चोकबाट शव लिएर पशुपति जाँदै गरेको प्रदेश ३-०१-०२३ च २३५६ नम्बरको शववाहनले […]

बझाङमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार
समाज
बझाङमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ — बलात्कार गरेको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरी स्रोतले गोप्य राखेको छ । गएको चैत्र ६ गते बेलुकीको समयमा मोबाइलमा फिल्म देखाइ ५ […]

सुदूरपश्चिम लोक सेवाले माग्यो १६७ वन रक्षक
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिम लोक सेवाले माग्यो १६७ वन रक्षक
  • ४ years अगाडि

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगकाे  वन रक्षक पदमा आवेदन खुला गरिएकाे् छ। ९ गते सूचना निकालेर आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको हो।वन रक्षक, नेपाल वन जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग भएको छ। सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग […]

  • « Previous
  • १
  • …
  • 257
  • 258
  • 259
  • 260
  • 261
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga