• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

डिभिजन वन कार्यालयमा ब्यापक भ्रष्टाचार 
समाज
डिभिजन वन कार्यालयमा ब्यापक भ्रष्टाचार 
  • ४ years अगाडि

मेवालाल यादव/रौतहट — रौतहटको डिभिजन वन कार्यालयको निमित्त अधिकृत अमरदेव यादव, आपूर्ति समितिको बिमल ठाकुर र अधिकृत बैथनाथ मण्डल लगायतका केही कार्मचारिले व्यापक भ्रष्टाचार गरेका कुरा चुरे तथा वन जङ्गल संरक्षण अभियानका संयोजक सुर्ज कुमार यादवले जानकारी दिएको छ। यादवको भनाइ अनुसार अधिकृतले वासको बिरुवा कलमी बिरुवा खरिद गरेर बृक्षारोपण गर्नुको साटो बीउ वाला बिरुवा […]

सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव
स्वास्थ्य तथा जीवनशैली
सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव
  • ४ years अगाडि

काठमाडौं– स्थानीय निकायको निर्वाचनका सन्दर्भमा निर्माण हुने घोषणापत्रमा सुर्तिजन्य पदार्थमा कर वृद्धिका लागि विज्ञहरूले सुझाव दिएका छन्। नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा विभिन्न दलका नेता एवं चिकित्सकहरूले सुर्तिजन्य पदार्थमा कर वृद्धिका लागि सुझाव दिएका हुन्। सुर्तीजन्य पदार्थको सेवन र व्यापारलाई उचित नियन्त्रण गरी वर्षेनी हुने गरेको ४० अर्ब रुपैयाँको आर्थिक […]

१२ वर्षीया बालिका बलात्कारको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ
समाचार
१२ वर्षीया बालिका बलात्कारको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ
  • ४ years अगाडि

काठमाडौं — १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पाल्पाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेको थियो। उजुरीपछि दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले […]

अहंकार त्याग, समिक्षा गर र भएको जोगाउ
राजनीति
अहंकार त्याग, समिक्षा गर र भएको जोगाउ
  • ४ years अगाडि

करिब दुई तिहाइको केन्द्र सरकार, ६ वटा प्रदेश सरकारहरु, विशाल एकीकृत पार्टीको नेतृत्व, सुखी र समृद्द नेपाल बनाउने अवसर, अविभाजित पार्टी, त्यति मात्रै हैन राष्टिय सभा नतिजा, यतिधेरै गुमाइसक्दा पनि अब बचेको पनि गुमाउने उत्तेजनाका पछाडीको मक्सद के होला  गुमेकोमा समिक्षा हैन उत्तेजनात्मक रटान र त्यसैमा ताली < अहिले पनि सबैभन्दा ठुलो दल नेकपा एमाले […]

टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु
समाचार
टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु
  • ४ years अगाडि

सप्तरी — सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करले बोलेरो […]

एक महिना नबित्दै कर्णालीमा निर्माण भएको फेरिको याङ्कर वेल्डिङ भाच्चियो
समाज
एक महिना नबित्दै कर्णालीमा निर्माण भएको फेरिको याङ्कर वेल्डिङ भाच्चियो
  • ४ years अगाडि

बाजुरा–स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको पिलिचौरको कर्णाली नदिमा निर्माण गरिएको फेरीको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको छ । बाजुरा जिल्लाको कर्णाली पारी रहेको स्वामिकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्नका लागि स्वामिकार्तिक खापर गाउपालिकाले फेरि निर्माण गरेको हो । स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानिय नेत्र बहादुर शाहीको ट्याक्टर तार्ने क्रममा शुक्रवार बिहान फेरीको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको हो […]

कबिता :-
कला /साहित्य
कबिता :-
  • ४ years अगाडि

“भ्यु – टावर “चाहिंदैन सरकार !! —————- गाउँमा अग्ला अग्ला डांडाहरु छन मलाई त्यहि भ्यु – टावर लाग्छ बरु एऊटा बाटो बनाई दे सरकार त्यहीँ पुग्ने एऊटा एम्बुलेन्स किनि दे सरकार गाउँ मा राम्रो स्कुल छैन सरकार गाउँ मा एऊटा कलेज छैन सरकार गाउँमा एऊटा हस्पिटल छैन सरकार भ्यु – टावर काे के काम सरकार […]

गजल
कला /साहित्य
गजल
  • ४ years अगाडि

बिछाउँना धर्ती अनि ओढा आकाश भयो, गरिबलाई यो जिन्दगी सधै उपहाश भयो। सुःखको खोजिमा गयौं देश छाडी बिदेश, झन पछि झन दुःख्खै दुःखको राश भयो। शंघर्ष गरी गणतन्त्र ल्यायौं देशभित्र हामी, जुन सरकार आएपनि छिमेको दाश भयो। बा आमाले निमेकगरी छोरा पढाए हुर्काए, अर्कैको लागी लड्दा काखमा लाश भयो। अंझै कति भोग्नु पर्ला खान र […]

व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी
समाचार
व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी
  • ४ years अगाडि

काठमाडौं — नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने […]

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण
राजनीति
पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण
  • ४ years अगाडि

लिस्वान — पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन्। राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए। […]

आज घोडेजात्रा पर्व मनाइँदै
धर्म-संस्कार
आज घोडेजात्रा पर्व मनाइँदै
  • ४ years अगाडि

काठमाडौँ — प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका […]

१६ महिने बालिका बलात्कृत
समाचार
१६ महिने बालिका बलात्कृत
  • ४ years अगाडि

धनगढी– कैलालीमा १६ महिले बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर १ मा १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टिकापुरका अनुसार पीडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको र अनुसन्धान भइरहेको छ।

‘बिजनेश’ नहुँदा सुदूरपश्चिम प्रदेशसभाको कार्बाही प्रभावित
राजनीति
‘बिजनेश’ नहुँदा सुदूरपश्चिम प्रदेशसभाको कार्बाही प्रभावित
  • ४ years अगाडि

प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने संस्था सुदूरपश्चिम प्रदेशसभाका बैठक एक वर्ष यता पर्याप्त कार्यसूचिको अभावमा नियमित हुन सकिरहेको छैन। कार्यसूचिको अभावमा बैठक नियमितरुपमा सञ्चालन हुन नसकेपछि सभामुख अर्जुनबहादुर थापाले केही दिन अघि शुरु भएको हिँउदे अधिवेशनको दोस्रो दिनको बैठकमा पहिलो पटक सरकारलाई ‘बिजनेश’ दिन रुलिङ गर्नुभएको थियो। आजका लागि बोलाइएको बैठकसमेत स्थगित गरिएको छ। […]

प्रधानमन्त्री आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
राजनीति
प्रधानमन्त्री आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
  • ४ years अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ […]

शुक्रबारको विदेशी मुद्राको विनिमय दर
समाज
शुक्रबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०५ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ […]

आज २०७८ साल चैत १८ गते शुक्रबारको राशिफल
समाज
आज २०७८ साल चैत १८ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल चैत १८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ चैत १८ गते शुक्रबार मेष : मन प्रसन्न हुनेछ। आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त […]

क्युबामा गँगटो आतंक ! घर-सडक कब्जा
देश
क्युबामा गँगटो आतंक ! घर-सडक कब्जा
  • ४ years अगाडि

कम्युनिष्ट मुलुक क्युबा पछिल्लो समय गँगटो आतंकबाट पीडित बनेको छ । गँगटोका झुण्डले क्युबाका धेरै तटीय क्षेत्रमा आतंक मच्चाइरहेका छन् । यस्तो लाग्दछ कि मानिससँग बदला लिनका लागि गँगटाहरू समुद्रबाट बाहिर निस्किएर वस्तीमा छिरिरहेका छन् । रातो, कालो, पहेंलो तथा सुन्तलालगायतका विभिन्न रङका गँगटाहरूले खाडीदेखि सडकसम्म र जंगलदेखि घरसम्म हरेक ठाउँमा कब्जा गरेका छन् । […]

म्याद नाघेको जुस पिउँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी
शिक्षा
म्याद नाघेको जुस पिउँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी
  • ४ years अगाडि

काठमाडौं — ट्यांक जुस खाँदा जुम्लामा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन्। गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेको प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए। विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए। बिरामी परेका विद्यार्थीको अवस्था सामान्य रहेको अभिभावक […]

संघीयता पछिको बिछ्या
बाजुरा बिशेष
संघीयता पछिको बिछ्या
  • ४ years अगाडि

महेश कार्की  — हिमाली गाउँ पालिकाको केन्द्र घुलाचौर बाट गाडी चढेर १ घन्टाको यात्रा पछि कवाडी पुगिन्छ । कवाडी बाट बिछ्याको यात्रा सुरु हुन्छ । कवाडी खोला हुँदै घनाघोर जङ्गल ठुला ठुला पहाड संगै उकाली र ओराली काटेर करिब छ घन्टाको पैदल यत्रा सके पछि साबिक बिछ्या गाबिसको केन्द बिछ्या पुगिन्छ । तेता बाट पुर्व […]

मतगणनास्थलमा सीसी क्यामेरा राख्न पत्राचार
देश
मतगणनास्थलमा सीसी क्यामेरा राख्न पत्राचार
  • ४ years अगाडि

काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । निर्वाचन आयोगको आग्रहमा मन्त्रालयले यस्तो पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘मतगणनास्थलमा […]

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक पक्राउ
समाचार
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक पक्राउ
  • ४ years अगाडि

धनगढी — स्थानीय निर्वाचनका लागि सरकारले खुलाएको म्यादी प्रहरीमा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक युवक पक्राउ परेका छन्। सप्तरी प्रहरीले सर्वसाधारणसँग रकम ठगी गरेको उजुरी परेपछि युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा महादेवा गाउँपालिकाका २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

  • « Previous
  • १
  • …
  • 249
  • 250
  • 251
  • 252
  • 253
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga