• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बिषालु महं नै चटायो उसैले
कला /साहित्य
बिषालु महं नै चटायो उसैले
  • ३ years अगाडि

बिषालु महं नै चटायो उसैले, घरछोडी जाने गरायो उसैले। देख्यौं झिलमिल भयौं अन्धा, युवालाई बली चढायो उसैले। रोटीको बद्लामै रगत झिक्यो, मनमा ज्वाला जलायो उसैले। दुनियांको यो विर जाती लाई, आजिवन दास बनायो उसैले। सिमा सिमा मै अतिक्रमण गर्छ, बिषाक्त खाध्यन पठायो उसैले। लोभि र पापि थिए देशकै नेता, नव्ज छामी घांटी सटायो उसैले।

लोप हुन थालेका चितुवा भेटिन थाले
देश
लोप हुन थालेका चितुवा भेटिन थाले
  • ३ years अगाडि

कालिकोट – कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् । चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् । जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु […]

नौ बर्ष देखि बाजुरा रुढि गाउँ चरम खाद्य संकटको मारमा
समाज
नौ बर्ष देखि बाजुरा रुढि गाउँ चरम खाद्य संकटको मारमा
  • ३ years अगाडि

टेक बहादुर बुढा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ रुढिको गाँउ नौ बर्ष देखि चरम खाद्य संकटको चपेटामा परेको छ । रुढि गाउँमा रहेका रहेका १ सय ५६ परीवार बाह्रै महिनामा चरम खाद्य संकटमा रहेको स्थानिय दिल बहादुर धामिले वताएका छन् । लगातारको खडेरी र गाउँमा रहेको रुढि सिचाई कुलो सुख्खा पहिरोले बगाएपछि खेति योग्य जमिन आठ […]

समयमै बजेट नल्याउने ८ स्थानीय तहलाई संघीय सरकारको ताकेता
राजनीति
समयमै बजेट नल्याउने ८ स्थानीय तहलाई संघीय सरकारको ताकेता
  • ३ years अगाडि

काठमाडौं  – चालु आर्थिक वर्ष (आव) को ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने ५ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ । नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न/गराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । चालु आवमा सिराहाका […]

न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
समाचार
न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
  • ३ years अगाडि

काठमाडौं  – न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा प्रदेश नं १, बागमती […]

रवि लामिछानेको विषयमा दूतावासको पत्र कुर्दै प्रहरी
राजनीति
रवि लामिछानेको विषयमा दूतावासको पत्र कुर्दै प्रहरी
  • ३ years अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गरिरहेको प्रहरीले अमेरिकी दूतावासबाट जवाफ नआउँदा अनुसन्धानलाई अगाडि बढाउन पाएको छैन । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेको नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लामिछानेले दोहोरो नागरिकता लिएको, अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता नत्यागेको र अमेरिकी नागरिक रहेकै समयमा समेत नेपाली […]

सुदूरपश्चिममा बहुविवाह गर्ने १२ पुरुष र ६ महिला फरार
स्वास्थ्य तथा जीवनशैली
सुदूरपश्चिममा बहुविवाह गर्ने १२ पुरुष र ६ महिला फरार
  • ३ years अगाडि

धनगढी – सुदूरपश्चिम प्रदेशभित्र बहुविवाह गर्नेको संख्या बढेको छ। कानुनी रुपमा अपराध मानिएको बहुविवाह गरेर फरार हुनेको संख्या पनि बढ्दै गएको पाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार बहुविवाह गरेर १२ जना पुरुष र ६ जना महिला फरार छन्। डोटीमा बहुविवाह गरेर एक महिला र एक पुरुष फरार छन्। कञ्चनपुरमा ६ महिला र ९ जना पुरुष […]

सेतीमा दुई अर्ब लगानी गरेर सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी
स्वास्थ्य तथा जीवनशैली
सेतीमा दुई अर्ब लगानी गरेर सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी
  • ३ years अगाडि

धनगढी – सेती प्रादेशिक अस्पतालले टिनको छानो रहेको भवनबाट प्रसूति, प्रयोगशाला लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालको पूर्वतिर रहेको पुराना भवन जिर्ण छन्। तत्कालिन जिल्ला अस्पतालदेखिका भवनहरुबाट स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल परिसरभित्र नयाँ भवन निर्माणको प्रक्रिया थालेको जनाएको छ। सामाजिक विकास मन्त्रालयले नयाँ भवन निर्माणका लागि विस्तृत […]

नवजिवन शिक्षा पदकबाट कैलालीका पन्त सम्मानित
शिक्षा
नवजिवन शिक्षा पदकबाट कैलालीका पन्त सम्मानित
  • ३ years अगाडि

धनगढी – नवजिवन सहकारी संस्थाले प्रदान गर्ने ”नवजिवन शिक्षा पदक’बाट कैलालीको गोदावरी नगरपालिकाका दिनेश पन्त सम्मानित भएका छन्। उनलाई आज भएको सहकारीको साधारण सभामा उक्त पदकबाट सम्मानित गरिएको हो। पन्तले एमबीएसको परीक्षामा प्रथम स्थान हासिल गरेको भन्दै संस्थाले विभूषित गरेको जनाएको छ। उनलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सम्मानपत्र प्रदान गरेका थिए। 

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि, आयल निगमलाई वार्षिक ८० करोड भार थपिने
सुचना प्रबिधी
पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि, आयल निगमलाई वार्षिक ८० करोड भार थपिने
  • ३ years अगाडि

काठमाडौं – नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड […]

अनेरास्ववियु बाजुराद्धारा यातायात बन्द
समाज
अनेरास्ववियु बाजुराद्धारा यातायात बन्द
  • ३ years अगाडि

बाजुरा — बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्रितकालका लागी यातायात बन्दको गरेको छ । आइतबार जिल्लाभरी यातायाता बन्द रहेका छन् । शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै शनिबार ४ बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना […]

तीन ‘तारा’ को भिडन्त
फुटबल
तीन ‘तारा’ को भिडन्त
  • ३ years अगाडि

दोहा– कतार विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्स आमने सामने हुँदा सबैको ध्यान लियोनल मेसीमा मात्रै केन्द्रित हुने छैन, उनले अर्जेन्टिनालाई तेस्रो पटक उपाधि दिलाउन सक्लान् भन्ने उत्सुकता पनि सबैमा हुनेछ। आइतबार राति लुसेल रंगशालामा ३५ वर्षीय मेसीले विश्वकपमा कीर्तिमानी २६औं खेल खेल्दै दोस्रो पटक अर्जेन्टिनालाई उपाधि दिलाउने कोसिस गर्नेछन्। सन् २०१४ को […]

सुनको मूल्य फेरि तोलाको १ लाख ५ सय पुग्यो
बजार
सुनको मूल्य फेरि तोलाको १ लाख ५ सय पुग्यो
  • ३ years अगाडि

काठमाडौं :    साताको पहिरो कारोबार दिन सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ५ सय पुगेको हो। यसदिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो।  यसअघि मंसिर २५ गते सुनको भाउ प्रतितोला १ लाख ५ सय पुगेको थियो। यसअघि शुक्रबार सुन तोलामा ४ […]

प्रधानमन्त्रीका लागि देउवासमक्ष प्रचण्डको प्रस्ताव
राजनीति
प्रधानमन्त्रीका लागि देउवासमक्ष प्रचण्डको प्रस्ताव
  • ३ years अगाडि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि […]

अनेरास्ववियु बाजुराद्धारा यातायात बन्दकाे  घोषणा
बाजुरा बिशेष
अनेरास्ववियु बाजुराद्धारा यातायात बन्दकाे घोषणा
  • ३ years अगाडि

बाजुरा — बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्रितकालका लागी यातायात बन्दको घोषणा गरेको छ । शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै शनिबार ४ बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पका्रउ गर्न […]

सुदूरपश्चिममा प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग
राजनीति
सुदूरपश्चिममा प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग
  • ३ years अगाडि

धनगढी – मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले आज बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो। सुदूरपश्चिममा दिउँसो १ बजे निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी धनगढी पुगिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। सुदूरपश्चिममा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने छन्। आयोगले अन्तिम परिणम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्ने […]

बाजुराको कोल्टिमा ४ बर्षपछि आकस्मिक प्रसुति सेवा सञ्चालन
समाज
बाजुराको कोल्टिमा ४ बर्षपछि आकस्मिक प्रसुति सेवा सञ्चालन
  • ३ years अगाडि

बाजुरा–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ४ बर्ष पछि आकस्मिक प्रसुति सेवा सञ्चालनमा आएको छ । परिवार स्वास्थ्य महासाखा बाट सेवा सञ्चालनका लागि चार बर्ष देखी बजेट बिनियोजन भएपनि सेवा सञ्चालन हुन सकेको थिएन् । प्रत्येक बर्ष आएको बजेट फिर्ता हुदै आएको थियो, यो आर्थिक बर्षमा भने सेवा सञ्चालन भएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओम्म जङ्ग […]

अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य
गृह सजावट
अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य
  • ३ years अगाडि

अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घट्न थालेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार निरन्तर कच्चा तेलको भाउ घट्न थालेको हो । कुनै समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो । तर, यतिबेला डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७४.२९ डलर छ । यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल […]

रक्सी पिउनेहरूलाई हृदयाघातको जोखिम कति ?
स्वास्थ्य तथा जीवनशैली
रक्सी पिउनेहरूलाई हृदयाघातको जोखिम कति ?
  • ३ years अगाडि

दैनिक मदिरा पिउनेलाई मात्र होइन, कहिलेकाहीँ धेरै रक्सी पिउनुभयो भने हृदयाघात हुने सम्भावना बढी हुन्छ । रक्सी पिउनु धेरै रोगको जड हो। यदि तपाई रक्सीको सेवन गर्दै हुनुहुन्छ भने तपाईलाई धेरै गम्भीर रोगले घेर्न सक्छ । अत्यधिक मदिरा सेवनले उच्च रक्तचाप, मोटोपना, स्ट्रोक, स्तन क्यान्सर, कलेजो र मिर्गौला बिग्रने र डिप्रेसनको जोखिम पनि बढाउँछ। रक्सीको […]

देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदको भेला
राजनीति
देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदको भेला
  • ३ years अगाडि

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज दिउँसो तीन बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र […]

चेतन हत्याका दोषीलाई पक्राउ गर्न अनेरास्ववियुको माग
बाजुरा बिशेष
चेतन हत्याका दोषीलाई पक्राउ गर्न अनेरास्ववियुको माग
  • ३ years अगाडि

गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन बाजुराकाे त्रिवेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई १ महिना वित्न लाग्दा समेत पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु बाजुराले आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रेस विज्ञप्ति […]

  • « Previous
  • १
  • …
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga