• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

पूर्व मन्त्री आलेकी आमाको निधन
सुदुरपश्चिम प्रदेश
पूर्व मन्त्री आलेकी आमाको निधन
  • ३ years अगाडि

धनगढी – पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। उनकी ७९ वर्षीया आमा गंगादेवी आलेको मंगलबार निधन भएको हो। उनको मंगलबार ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवार स्रोतले बताएको छ। उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ लगिएको थियो। डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका […]

खप्तड छेडेदहले अनधिकृत संरचना हटाउन निर्देशन
बाजुरा बिशेष
खप्तड छेडेदहले अनधिकृत संरचना हटाउन निर्देशन
  • ३ years अगाडि

बाजुरा – १५ दिन भित्र अनधिकृत संरचना हटाउन खप्तड छेडेदह गाउँपालिकाले निर्देशन दिएको छ । सोमबार एक सुचना जारी गदै गाउँपालिकाको वडा नंः५ देखि वडा नंः ३ को गैरिखाद सम्म सडक निर्माण तथा बिस्तार कार्य सञ्चालन हुन गइरहेको हुँदा संरचना हटाउन निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन । उक्त सडक खण्ड भित्र […]

अनेरास्ववियुद्धारा आज पनि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द
बाजुरा बिशेष
अनेरास्ववियुद्धारा आज पनि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द
  • ३ years अगाडि

नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले  यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय आज पनि बन्द गरेकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा ४ गते देखी यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएकाे अनेरास्ववियुका लक्ष्मण […]

१२ वर्ष देखि नदीको पानी पिउँदै जुम्लाका कैदी बन्दी
समाज
१२ वर्ष देखि नदीको पानी पिउँदै जुम्लाका कैदी बन्दी
  • ३ years अगाडि

कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने वाध्यता छ। कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ। कारागार जुम्लामा अनुसार यो समस्या अहिलेको होइन,१२ […]

कांग्रेस संसदीय दल निर्वाचन : उम्मेदवारी दर्ता आज
राजनीति
कांग्रेस संसदीय दल निर्वाचन : उम्मेदवारी दर्ता आज
  • ३ years अगाडि

नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि […]

आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सुचना प्रबिधी
आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
  • ३ years अगाडि

अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि अनुमान महाशाखाले […]

आज २०७९ साल मंसिर ५ गते मंगलबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर ५ गते मंगलबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर ५ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : […]

बझाङको साइपाल गाउँपालिकामा तीन दिने शिविर सञ्चालन हुने
स्वास्थ्य तथा जीवनशैली
बझाङको साइपाल गाउँपालिकामा तीन दिने शिविर सञ्चालन हुने
  • ३ years अगाडि

अर्थ जङ्ग शाही ,बझाङ  – बझाङको साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बडिमालिका खबरलाई बताइन् । महिलाहरुमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगको समस्या […]

प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने
राजनीति
प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने
  • ३ years अगाडि

प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन्। संघीय संसद सचिवालयले पहिलो बैठकमा भाग लिनु अघि नै सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गर्दै निम्तो दिएको हो। सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ। शपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको […]

बाजुरामा हिउँदे बाली उत्पादनमा कमि आउने
बडिमालिका
बाजुरामा हिउँदे बाली उत्पादनमा कमि आउने
  • ३ years अगाडि

टेक बहादुर बुढा — हिउँदे वर्षा नभएपछि बाजुरामा यो वर्ष हिँउदेबालीको उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित भएका छन । हिँउदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थाले पछी किसानहरु चिन्तित बनेका हुन। लामो समयसम्म परेको खडेरीका कारण किसानले लगाएकाे गहुँ, जौ, मसुरो लगायत बालीनालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। […]

माधव नेपालको घोषणा : वामपन्थीको सरकार बन्दैन, यो अलमल्याउने कुरामात्रै हो
राजनीति
माधव नेपालको घोषणा : वामपन्थीको सरकार बन्दैन, यो अलमल्याउने कुरामात्रै हो
  • ३ years अगाडि

काठमाडौं  – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने बताएका छन् । सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने टिप्पणी गरे । ‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन्, त्यो खयाली […]

माधव नेपाल संसदीय दलको नेता चयन, उपनेतामा राजेन्द्र पाण्डे
राजनीति
माधव नेपाल संसदीय दलको नेता चयन, उपनेतामा राजेन्द्र पाण्डे
  • ३ years अगाडि

काठमाडौं  – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् । सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए। त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

कञ्चनपुरमा    माेटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
सुदुरपश्चिम प्रदेश
कञ्चनपुरमा माेटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
  • ३ years अगाडि

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु जनाइएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले […]

प्रचण्डको दाबी- आलोपालो प्रधानमन्त्रीको समझदारी भएकै हो
बाग्मती प्रदेश
प्रचण्डको दाबी- आलोपालो प्रधानमन्त्रीको समझदारी भएकै हो
  • ३ years अगाडि

चितवन  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । पत्रकारहरुले सोधे, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा केही सहमति भएको थियो जनादेश आइसकेपछि म (प्रचण्ड) प्रधानमन्त्री बन्ने भनेर ?’ प्रचण्डले जवाफ दिए, ‘त्यो […]

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन
राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन
  • ३ years अगाडि

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक […]

सुदूरपश्चिममा बहुविवाह गर्ने १२ पुरुष र ६ महिला फरार
समाज
सुदूरपश्चिममा बहुविवाह गर्ने १२ पुरुष र ६ महिला फरार
  • ३ years अगाडि

सुदूरपश्चिम प्रदेशभित्र बहुविवाह गर्नेको संख्या बढेको छ। कानुनी रुपमा अपराध मानिएको बहुविवाह गरेर फरार हुनेको संख्या पनि बढ्दै गएको पाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार बहुविवाह गरेर १२ जना पुरुष र ६ जना महिला फरार छन्। डोटीमा बहुविवाह गरेर एक महिला र एक पुरुष फरार छन्। कञ्चनपुरमा ६ महिला र ९ जना पुरुष तथा कैलालीमा […]

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान
समाचार
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान
  • ३ years अगाडि

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् । संविधानको धारा-७६ को उपधारा-१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा-२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी […]

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि
खेलकुद
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि
  • ३ years अगाडि

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि […]

विहारको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना
समाचार
विहारको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना
  • ३ years अगाडि

विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ। सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई […]

पालिकाका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने
समाचार
पालिकाका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने
  • ३ years अगाडि

काठमाण्डाै – पालिकाका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएअनुसार जिल्ला समन्वय समितिका अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले बताएका छन । उहाँले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा […]

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
राजनीति
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
  • ३ years अगाडि

काठमाडौं  – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो । कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्न सक्ने बताए । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, […]

  • « Previous
  • १
  • …
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga