• होमपेज
  • जगन्नाथ
  • कर्णालीकी एक महिला बाजुरामा मृत फेला

कर्णालीकी एक महिला बाजुरामा मृत फेला

  • शुक्रबार, पुस ८, २०७९
कर्णालीकी एक महिला बाजुरामा मृत फेला

बाजुरा  –  बाजुरामा एक महिला मृत फेला परेकी छन् । बिहिबार  मुगुकी महिलाकाे शव जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदीकाे  किनारमा  फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटनाको  थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार