बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • प्रदेश (क) तर्फ ८९०७ मत गणना हुदाँ समाजबादीको अग्रता कायमै

प्रदेश (क) तर्फ ८९०७ मत गणना हुदाँ समाजबादीको अग्रता कायमै

  • शुक्रबार, मंसिर १६, २०७९
प्रदेश (क) तर्फ ८९०७ मत गणना हुदाँ समाजबादीको अग्रता कायमै

बाजुरा — प्रदेश (क) तर्फको मतगणना अनुसार एकिकृत समाजबादीका उम्मेदवार नरेश कुमार शाहीको अग्रता कायमै रहेको छ । नेकपा एमालेका उम्मेदवार बलदेब रेग्मीले ३ हजार ७ सय ४९ मत ल्याएका छन ।

नेकपा ऐकिकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाहीको ४ हजार ४सय ८१ मत रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार केशव विकले ४ सय ५० मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार