शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बाजुरा प्रदेश (क) मा समाजवादीका शाहीको १३ सय ६० मतकाे अग्रता

बाजुरा प्रदेश (क) मा समाजवादीका शाहीको १३ सय ६० मतकाे अग्रता

  • शुक्रबार, मंसिर १६, २०७९
बाजुरा प्रदेश (क) मा समाजवादीका शाहीको १३ सय ६० मतकाे अग्रता

बाजुरा–बाजुरा प्रदेश कमा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले १३ सय ६० मतको अग्रता रहेको छ । ६ हजार ६ सय २७ मतगणना हुदा शाहीले ३७ सय ४३ मत र रेग्मिीको २३ सय ८३ रहेका छ ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले ३ सय २५ ल्याएका छन् । १ सय ७६ मत बदर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार