बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • सुरु भयो विश्व फुटबलको महाकुम्भ, तस्बिरहरू

सुरु भयो विश्व फुटबलको महाकुम्भ, तस्बिरहरू

  • सोमवार, मंसिर ५, २०७९
सुरु भयो विश्व फुटबलको महाकुम्भ, तस्बिरहरू

सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ । कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो ।

मोर्गन फ्रिम्यान र जुङ कुकलगायत कलाकारहरू उद्घाटन समारोहमा उपस्थित रहेका थिए । फ्रान्सका लिजेन्ड मार्सल देसाइलीले विश्वकपको ट्रफी प्रस्तुत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार