• होमपेज
  • बुढिनन्दा
  • जनप्रकाश माबिका शिक्षक रेग्मीको उपचारका क्रममा निधन

जनप्रकाश माबिका शिक्षक रेग्मीको उपचारका क्रममा निधन

  • आइतवार, कार्तिक २०, २०७९
जनप्रकाश माबिका शिक्षक रेग्मीको उपचारका क्रममा निधन

बाजुरा — बुढिनन्दा नगरपालिका २  कोल्टीमा रहेको जनप्रकाश माबिमा कार्यरत शिक्षक प्रेमराज रेग्मीको निधन भएको छ । कलेजाेमा समस्या आएर बिर अस्पताल काठमाण्डौमा उपचारका क्रममा उनको निधन भएको उनका आफन्तले बताएका छन् ।
लामो समयदेखी उनि जिल्ला शिक्षा कार्यालय बाजुरामा कार्यरत हुदै हाल जनप्रकाश माबि र श्रोत ब्यक्तीको भुमिकामा रहेका  रेग्मीको निधनले बाजुराबासीले दुख ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार