शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बजार सरसफाई

सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बजार सरसफाई

  • शुक्रबार, कार्तिक ४, २०७९
सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बजार सरसफाई

बाजुरा — सामुदायीक प्रहरी सेवा केन्द्र बाजुराको आयोजनामा बजार सरसफाई गरिएको छ । सामुदायिक उत्तरदायित्व अनुसार सदरमुकाम मार्तडीको बजार सरसफाई गरिएको हो ।

No description available.

बजार सरसफाई अभिनयनमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विक, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट, नेपाल प्रहरी, ससस्त्र प्रहरी नेपाल सामुदायीक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई लगायतको उपस्थितीमा बजार सरसफाई गरिएको सामुदायीक प्रहरी सेवा केन्द्र बाजुराका अध्यक्ष काल्चे दमाईले बताए ।

No description available.

बजारमा रहेको फोहोरले सामुदाय र बजारमा असर परेकोले सामुदायीक प्रहरी सेवा केन्द्रले बजार सरसफाई अभियानको सुरुवात गरेको काल्चे दमाईले बताए । सरसफाई अभियान अवदेखी हरेक सातामा संचालन गरिने दमाईले बताए ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार