बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ ५ मा जनप्रतिनीधि र कर्मचारीले मदिरा सेवन गरे ७ हजार जरिवाना

जगन्नाथ ५ मा जनप्रतिनीधि र कर्मचारीले मदिरा सेवन गरे ७ हजार जरिवाना

  • सोमवार, अशोज १०, २०७९
जगन्नाथ ५ मा जनप्रतिनीधि र कर्मचारीले मदिरा सेवन गरे ७ हजार जरिवाना

बाजुरा — जिल्लाको  जगन्नाथ गाउँपालिका वडा न ५ मा जन प्रतिनिधी र कर्मचारीलले मदिरा सेवन गरेको पाईएमा ७ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निणर्य भएको छ ।

वडा भरी कुनै पनि शिक्षक, कर्मचारी र जनप्रतिधीले मदिरा सेवन गरी हिडेको फेला पारेमा ७ हजार ५ सय जरिवाना गर्ने निणर्य गरिएको वडा अध्यक्ष गौरी सार्कीले बताएका छन ।
साझँ ६ बजे अगाडी मदिरा सेवा गरि हिड्ने सर्बसाधरणलाई समेत २ हजार ५ सय जरिवाना र सेवन गरेकाे ब्यक्ती नखुलेमा ७ हजार ५ सय  जरिवाना गर्ने निणर्य भएको वडाअध्यक्ष सार्कीले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार