शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

  • मङ्लबार, भदौ २१, २०७९
केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

काठमाडौँ — घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले ‘क्लीन स्वीप’ गरेको छ। एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५५ रन बनाएको थियो। यसअघि नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो।

चर्चामा

सम्बन्धित समाचार