शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दीप सीपीएल खेल्न जाँदै, एक दिवशीयमा रोहितले कप्तानी गर्ने

सन्दीप सीपीएल खेल्न जाँदै, एक दिवशीयमा रोहितले कप्तानी गर्ने

  • बुधबार, भदौ १५, २०७९
सन्दीप सीपीएल खेल्न जाँदै, एक दिवशीयमा रोहितले कप्तानी गर्ने

काठमाडौं — राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इण्डिज जाने भएका छन् ।

पूर्व निर्धारित तालिका अनुसार उनी केन्या भ्रमण छाडेर सीपीएल खेल्न जान लागेका हुन् ।

सन्दीप सीपीएलमा जाने भएपछि केन्यासँगको एक दिवशीय खेलमा रोहितकुमार पौडेलले नेपालको नेतृत्व गर्ने छन् ।

केन्यासँग नेपालले तीन एकदिवशीय खेल खेल्नेछ । पहिलो खेल शुक्रबार हुनेछ

गत सिजन ट्रिनबागो नाइटराईडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सीपीएल गुमाएका थिए । यसपटक उनी जमैका तल्लाजावजमा अनुबन्ध भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार