बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • अरिँगालले टोक्दा एक वृद्धको मृत्यु

अरिँगालले टोक्दा एक वृद्धको मृत्यु

  • आइतवार, भदौ १२, २०७९
अरिँगालले टोक्दा एक वृद्धको मृत्यु

रामेछाप — तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ वर्षीय वृद्ध टेकबहादुर सिंजाली मगरको शनिबार अरिँगालले टोक्दा मृत्यु भएको छ।

उनलाई घर नजिकैको खरबारीमा घाँस काट्ने क्रममा अरिँगालले टोकेको थियो। उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमे मृत्यु भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार