• होमपेज
  • समाचार
  • जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

  • मङ्लबार, साउन २४, २०७९
जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

काठमाडौं — जबर्जस्ती करणीको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकामा एक जनालाई पक्राउ गरेको छ ।

१९ वर्षीया युवती जबर्जस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका-९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार पक्राउ परेका प्रहरीले जनाएको छ ।

मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले उनलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार