• होमपेज
  • कला /साहित्य
  • सुभकामना (तिजि संग्रह )

सुभकामना (तिजि संग्रह )

  • शुक्रबार, साउन २०, २०७९
सुभकामना (तिजि संग्रह )

जनक बि सि

स्वागत गर्छाै जनतालाई तिजकाे भाकामा ,
२0७९ काे सुभकामना । ५

कसरी सुनाऊ साथी देशकाे बेहाल , कसियाे झनै अझै अन्याय जन्जाल । ३

स्वागत गर्छाै ,,,,,
२0७९ काे ,,,,,,,

जनतालाई पिरलाे झनका झन बढदै छ ,
महङ्गि चुलिएर आकाश छुदै छ । ३

स्वागत गर्छाै ,,,,,,,,,,
२0७९ काे ,,,,,,,,, ,,,।

अत्याचारले गरिबकाे घरका झुप्रा तडपिए ,
शहर भरि नेता ज्यु महल टल्किए । ३

स्वागत गर्छाै ,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,, ।

फेरि पनि देशमा मनपरि चल्दै छ ,
जनताका नागरिक हक कुल्चि हिड्दै छ । ३

स्वागत गर्छाै ,,,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,,, ।

जनतालाई भर्‍याङ बनाई सरकार बनाए ,
एमसिसि ल्याएर गाेलि बर्षाए । ३

स्वागत गर्छाै ,,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,

देशको तस्बिर कस्तो हाेला याे मनले मानेन ,
अन्याय र भ्रष्टाचारकाे शाषन हटेन । ३

स्वागत गर्छाै ,,,,,,,
२0७९ काे ,,,,,,,,, ।

जुटनु पर्‍यो किसान ज्यामि एकतामा जुटेर ,
मास्नु पर्छ देशका बैरि जनता मिलेर । ३

स्वागत गर्छाै ,,,,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,,,।

देशको माटो जाेगाउन सयाै फुल फुलाउन ,
नयाँ नेपाल निर्माण गरि संसार चिनाउन ।३

स्वागत गर्छाै जनतालाई तिजकाे भाकामा ,
२0७९ काे सुभकामना । ५

चर्चामा

सम्बन्धित समाचार