• होमपेज
  • समाचार
  • ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु

ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु

  • बिहिबार, साउन १९, २०७९
ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु

काठमाडौँ — ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। बिहीबार बिहान दाङको लमही नगरपालिका–६, देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्र्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो। ट्र्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार