• होमपेज
  • समाचार
  • सेनाहरु कट्टु र गन्जीमा भागेपछि…

सेनाहरु कट्टु र गन्जीमा भागेपछि…

  • बुधबार, साउन ११, २०७९
सेनाहरु कट्टु र गन्जीमा भागेपछि…

संयुक्त राष्ट्रसंघ — कंगोस्थित संयुक्त राष्ट्रसंघ (युएन) मोनुस्क मिशनको फोर्स हेडक्वार्टरमा आगजनी र लुटपाट भएको छ। युएन मिशनविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयले फोर्स हेडक्वार्टरमा आक्रमण गरी भौतिक संरचना तोडफोड र आगजनी गर्नुका साथै लुटपाट मच्चाएका हुन्।

ब्राजिलियन फोर्स कमाण्डर जर्नेल छुट्टीमा गएको मौका छोपेर प्रदर्शनकारीले ‘गो ब्याक युएन’ भन्दै बाटोघाटो छेकी नारावाजीसहित हेडक्वार्टर कब्जा गरेपछि मिशनमा खटिएका सैनिकहरुको मध्यराति कट्टु र गन्जीमै भागाभाग भएको बताइएको छ। ६ महिनाअघि स्थानीयले बिद्रोहीसँग मिलेर नेपाली सेनाको हत्या गरेका थिए। अहिले पनि उनीहरुको प्रदर्शन युएनको नियन्त्रण बाहिर पुगेको,स्थानीय सेना र प्रहरी मूकदर्शक बनेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार