• होमपेज
  • देश
  • २२४ जिल्ला न्यायाधीशको सरुवा (सूचिसहित)

२२४ जिल्ला न्यायाधीशको सरुवा (सूचिसहित)

  • मङ्लबार, साउन १०, २०७९
२२४ जिल्ला न्यायाधीशको सरुवा (सूचिसहित)

काठमाडौं — न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

मंगलबारको परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

हेर्नुहोस् सूचि

चर्चामा

सम्बन्धित समाचार