बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा लागुऔषधसहित एक युवक पक्राउ

बाजुरामा लागुऔषधसहित एक युवक पक्राउ

  • शुक्रबार, साउन ६, २०७९
बाजुरामा लागुऔषधसहित एक युवक पक्राउ

बाजुरा —  बाजुरामा एक युवक लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिका १ कुडी बस्ने २२ वर्षीय प्रकाश चदरालाई प्रहरीले पक्राउ गरेको हो।

करिब ५ सय ग्राम अवैध चरेश जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार