• होमपेज
  • विचार/ब्लग
  • आयाै दशाै दक्षिण भारत सम्मेलन !!

आयाै दशाै दक्षिण भारत सम्मेलन !!

  • बुधबार, साउन ४, २०७९
आयाै दशाै दक्षिण भारत सम्मेलन !!

लेखक जनक बिसि

मृत्यु सैयासित मरणसिल लडाइँमा भाग लिएर हरेक चुनाैतिलाई प्रहार गरेकाे हुँदा मुल प्रबाह एकता समाज आयाै दशाै दक्षिण भारत सम्मेलनमा ।

१९८९ मा तात्कालिक एकता समाज निर्माण घडीमा चित्र बहादुर केसी मन्द्रासमा आउदा सिब बहादुर केसीले लखेटेका चित्र बहादुर केसी आयाै दशाै दक्षिण भारत सम्मेलनमा ।

बरु याे हल्ला सुनिन्छ बर्तमान मुल प्रबाह एकता समाजकाे कारबाहीमा परेकाहरुले “मुल प्रबाह” काे नाममा यरिया सम्मेलन गर्दा आयाै चँम्केर दशाै दक्षिण भारत सम्मेलन ।

मृत्युलाई हाँसेर मृत्यु बरण गरेका अमर शहिद सराेज शर्मा जिवितै छन एकता समाजमा ,
शराेज शर्माकाे ” बिचार ” हाँक चाेरेर हिड्नेहरुलाई प्रहार गर्न आयाै दशाै दक्षिण भारत सम्मेलन चम्केर ।

मुल प्रबाह एकता समाज याे लाटाे काेसेराे “कालाे” काैवाहरुकाे समाज निर्माण गर्ने मुल प्रबाह हाेईन ,
मुल प्रबाह यस्तो मुल प्रबाह हाे भारतमा एकता समाज उग्रवामपन्थी नाममा ठाेकिदा बचेको मुल प्रबाह आयाै चँम्केर दशाै दक्षिण भारत सम्मेलन ।

दशाै दक्षिण भारत सम्मेलन तिमि कुटपिट चुटपिटबाट ठाेकिदै ठाेकिदै आउदा तिमीलाई हेर्ने खतम पार्ने भारतीय गुप्तचर सिआइए पनि यहाँ छ ,

तर मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे स्थापित चरित्र बँचाउदै बँचाउदै जादा तिमी कुदि रहदा आयाै चम्केर दशाै दक्षिण भारत सम्मेलनमा ।

चर्चामा

सम्बन्धित समाचार