शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार थापा बिजयी

बुढिगंगा नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार थापा बिजयी

  • आइतवार, असार २६, २०७९
बुढिगंगा नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार थापा बिजयी

बाजुरा — बुढिगंगा नगरपालिका ५ मा नेकपा एमाले उम्मेदवार चक्र बहादुर थापा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार थापा विजयी भएका छन् ।
विजयी चक्र बहादुर थापाले ४ सय ९६ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी खडक बहादुर थापाले ३ सय ५ मत ल्याएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार