शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा मतगणना अपडेट : ४७ सय ६३ मत गणना हुदाँ एमालेकाे अग्रता कायमै

बुढिगंगा मतगणना अपडेट : ४७ सय ६३ मत गणना हुदाँ एमालेकाे अग्रता कायमै

  • शनिबार, असार २५, २०७९
बुढिगंगा मतगणना अपडेट : ४७ सय ६३ मत गणना हुदाँ एमालेकाे अग्रता कायमै

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । वडा नम्बर ३ र ८ काे काे मतगणना जारी रहेकाे छ। वडा नम्मर ८ काे ४ सय र ३ काे ४ सय १ गणना हुदा  अहिलेसम्म ४७ सय ६३ मतगणना सकिएको छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ २९२५
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २८६६
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १५६९
उप प्रमुख रिता शाही ( शाह) १६२३

चर्चामा

सम्बन्धित समाचार