शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा मतदान अपडेटः ४ बजे सम्म ६५ दशमलव ३० प्रतिशत मत खस्याे

बुढीगंगा मतदान अपडेटः ४ बजे सम्म ६५ दशमलव ३० प्रतिशत मत खस्याे

  • बिहिबार, असार २३, २०७९
बुढीगंगा मतदान अपडेटः ४ बजे सम्म ६५ दशमलव ३० प्रतिशत मत खस्याे

बाजुरा  — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ४ बजे सम्म ६५ दशमलव ३० प्रतिशत मत खसेको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार