• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा मतदान अपडेटः ३ बजे सम्म ६४ दशमलव ३२ प्रतिशत मत खस्याे

बुढीगंगा मतदान अपडेटः ३ बजे सम्म ६४ दशमलव ३२ प्रतिशत मत खस्याे

  • बिहिबार, असार २३, २०७९
बुढीगंगा  मतदान अपडेटः  ३ बजे सम्म ६४ दशमलव ३२ प्रतिशत  मत खस्याे

बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३ बजे सम्म ६४ दशमलव ३२ प्रतिशत मत खसेको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार