• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा निर्वाचन अपडेटः १ बजे सम्म ५२ दशमलव ४५ प्रतिशत मत खस्यो

बुढीगंगा निर्वाचन अपडेटः १ बजे सम्म ५२ दशमलव ४५ प्रतिशत मत खस्यो

  • बिहिबार, असार २३, २०७९
बुढीगंगा निर्वाचन अपडेटः १ बजे सम्म  ५२ दशमलव ४५ प्रतिशत मत खस्यो

बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव ४५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी १ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ५२ दशमलव ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार