शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न ७ मा काँग्रेसका उम्मेदवार दानी बिजयी

बुढिनन्दा नगरपालिका वडा न ७ मा काँग्रेसका उम्मेदवार दानी बिजयी

  • शुक्रबार, जेष्ठ ६, २०७९
बुढिनन्दा नगरपालिका वडा न ७ मा काँग्रेसका उम्मेदवार दानी बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको वडा न ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार अशोक दानी बिजयी भएका छन । उनले ६२३ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेबाटका उम्मेदवार जनक सिंहले ३४३ मत सहित पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार