आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकामा समाजीबादीका अध्यक्षका उम्मेदवार मल्लले पाए २७ मत

हिमाली गाउँपालिकामा समाजीबादीका अध्यक्षका उम्मेदवार मल्लले पाए २७ मत

  • बिहिबार, जेष्ठ ५, २०७९
हिमाली गाउँपालिकामा समाजीबादीका  अध्यक्षका उम्मेदवार  मल्लले पाए २७ मत

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको अन्तिम नतिजा अनुसार नेकपा एकिकृत समाजबादीबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार मनिजंग मल्लले २७ मत पाएका छन ।

उनका निकटत प्रतिदन्दीका रुपमा रहेका नेपाली काँग्रेसका उम्मेदवार गोबिन्द मल्लेले २३८४ मत ल्याएर बिजयी भएका छन । त्यसै गरी नेकपा एमालेका उम्मेदवार अजबहादुर मल्ले २२६९ मत ल्याएर पराजित भएका छन ।
त्यसै गरि स्वतन्त्र उम्मेदवार गोरख शार्कीले ४ मत ल्याएका छन भने राप्रपाका उम्मेदवार दिपेन्द्र बहादुर मल्लले ३ मत प्राप्त गरेका छन ।
हिमाली गाउँपालिकामा समाजबादी बर्चस्व मानिएका भए पनि जम्मा २७ मत प्राप्त गरेका छन ।

बाजुरा जिल्लामा नेकपा एसको शक्तीशाली पालिका मानिएको स्वामिकार्तिक खापर गाउँपालिकामा पनि नेकपा एस पार्टी शुन्यमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार