शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दाको पछिल्लाे मत परिणाम सार्बजनिक, एमालेको अग्रता कायमै

बुढिनन्दाको पछिल्लाे मत परिणाम सार्बजनिक, एमालेको अग्रता कायमै

  • बुधबार, जेष्ठ ४, २०७९
बुढिनन्दाको पछिल्लाे मत परिणाम सार्बजनिक, एमालेको अग्रता कायमै

बाजुरा–बुढिनन्दा नगरपालिकाको पछिल्लाे मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ को मत परिणाम सम्पन्न हुदा नेकपा एमालेका मेयरका उम्मेदवार जनक बहादुर बाेहराअग्रता रहेको थियाे भने वडा न ८ बाट पनि अग्रता कायम रहेकाे छ ।
नगरप्रमुख
नेकपा एमाले/जनक बहादुर बाेहरा : ९४५
नेपालि काँग्रेस/पदम कुमार गिरी : ७४४
उपप्रमुख
नेपालि काँग्रेस/रिता देबी सिंह : ८०९
स्वतन्त्र/राम बहादुर बोहरा : ७६१

चर्चामा

सम्बन्धित समाचार