बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न ८ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार केशब शाही बिजयी

बुढिनन्दा नगरपालिका वडा न ८ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार केशब शाही बिजयी

  • बुधबार, जेष्ठ ४, २०७९
बुढिनन्दा नगरपालिका वडा न ८ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार  केशब शाही बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको वडा न ८ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार केशब बहादुर शाही सहितको प्यानल बिजयी भएका छन । शाहीले ३९८ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार शिब बोहराले ३१५ मत ल्याएर पराजित भएका छन ।

मंगलबार साँझबाट बुढिनन्दा नगरपालिकाको मतगणना सूरु भएको छ । पहिलो मत परिणम अनुसार नेकपा एमाले अगाडी देखीएको छ । हाल सम्म १० ओटा वडाहरु मध्य २ वडाको मतगणना सकिएको छ भने ८ ओटा वडाको मतगणना जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार