शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बुढीनन्दामा मतगणना सुरु

बुढीनन्दामा मतगणना सुरु

  • मङ्लबार, जेष्ठ ३, २०७९
बुढीनन्दामा मतगणना सुरु

बाजुरा– बाजुरा जिल्लाको उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिकामा मतगणना सुरु गरिएको छ । बैशाख ३० गते भएको स्थानीय निर्बाचन वडा नम्बर ८ मा धादली भएपछि मतदान स्थगित गरिएको थियो ।
नेपाली काँग्रेश र नेकपा एमालेका कार्यक्रता बिच दोहोरो झडप पछि मतदाताले स्वच्छ मर्यादित मयरहित बाताबरणमा मतदान गर्न नपाउने र मतदातालाई र मतदानमा खटिएका कर्मचारीहरुको सुरक्षा गर्न नसकीने भएपछि बैशाख ३० गतेको मतदान रोकीएको थियो ।
जेठ ३ गते पुन दोस्रो चरणको मतदान मिति तोकेर कडा सुरक्षाका बिच बएरहित बाताबरणमा सम्पन्न पछि मतपेटीका मतगणना स्थलमा पुगाएर सर्बदलिय बैठक बसी मतगणना सुरु गरिएको निर्बाचन अधिकृत्त गोकणर् प्रसाद उपाध्यायले बताए ।
मतगणना बुढीनन्दा नगरपालिकाको कार्यालयमा कडा सुरक्षाका साथ भई रहेको प्रहरीले जानकारी दिएको छ । सुरक्षाको लागि नेपाल प्रहरी म्यादि प्रहरी सशस्त्र प्रहरी लगाएलले सुरक्षा दिईरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार