शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक वडा न ४ मा काँग्रेसका उम्मेदवार बिजयी

स्वामिकार्तिक वडा न ४ मा काँग्रेसका उम्मेदवार बिजयी

  • आइतवार, जेष्ठ १, २०७९
स्वामिकार्तिक वडा न ४ मा काँग्रेसका उम्मेदवार बिजयी

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन ।

चर्चामा

सम्बन्धित समाचार