शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खापर गाउँपालिकामा ४२४७ मत गणनामा काँग्रेसकाे अग्रता

स्वामीकार्तिक खापर गाउँपालिकामा ४२४७ मत गणनामा काँग्रेसकाे अग्रता

  • आइतवार, जेष्ठ १, २०७९
स्वामीकार्तिक खापर गाउँपालिकामा ४२४७ मत गणनामा  काँग्रेसकाे अग्रता

स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । जसमा ४२४७ मत गणना अनुसार

नेपाली काँग्रेस
अध्यक्ष: १६३८
उपाध्यक्ष: १३७८

नेकपा एमाले
अध्यक्ष: १३१९
उपाध्यक्ष: १२७५

समाजवादी /माओवादी (गठबन्धन)
अध्यक्ष: १०१७
उपाध्यक्ष: १००१

चर्चामा

सम्बन्धित समाचार