बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाको मतगणना १ बजेबाट सुरु हुने

हिमाली गाउँपालिकाको मतगणना १ बजेबाट सुरु हुने

  • आइतवार, जेष्ठ १, २०७९
हिमाली गाउँपालिकाको मतगणना १ बजेबाट सुरु हुने

बाजुरा — हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ ।

शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा प्रहरीले हवाई फाएर समेत भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार