शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खापर गाउँपालिकामा ४०४७ मत गणना हुँदा कसकाे कती

स्वामीकार्तिक खापर गाउँपालिकामा ४०४७ मत गणना हुँदा कसकाे कती

  • आइतवार, जेष्ठ १, २०७९
स्वामीकार्तिक खापर गाउँपालिकामा  ४०४७ मत गणना हुँदा कसकाे कती

स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । जसमा ४०४७ मत गणना अनुसार

नेपाली काँग्रेस
अध्यक्ष: १६००
उपाध्यक्ष: १३२७

नेकपा एमाले
अध्यक्ष: १२३१
उपाध्यक्ष: १२२५

समाजवादी /माओवादी (गठबन्धन)
अध्यक्ष: ९६४
उपाध्यक्ष: ९४५

चर्चामा

सम्बन्धित समाचार